Century Worldwide Logistics

  • Home
  • Century Worldwide Logistics
Call Contact the business

Century Worldwide Logistics follow and like the page���

Century Worldwide Logistics
विश्वव्यापी शिपिङ र लजिस्टिक्स सेवामा तपाईंको भरपर्दो साझेदार। सामान खरिददेखि कस्टम क्लियरेन्स र घरसम्म डेलिभरीसम्म सम्पूर्ण सेवा एकै ठाउँमा। 🌎🇳🇵

📢 नेपाल भन्सार दर सम्बन्धी अत्यावश्यक तथा स्पष्ट पारिएको सूचना ⚠️हाल बजारमा केही सेवा प्रदायकहरूले "१०%, २०% वा निश्चित ...
14/08/2026

📢 नेपाल भन्सार दर सम्बन्धी अत्यावश्यक तथा स्पष्ट पारिएको सूचना ⚠️
हाल बजारमा केही सेवा प्रदायकहरूले "१०%, २०% वा निश्चित प्रतिशत मात्र भन्सार लाग्छ" भन्दै ग्राहकहरूलाई गलत जानकारी गराइरहेको पाइएकाले यो स्पष्टीकरण जारी गरिएको छ।
हामी सम्पूर्ण आदरणीय ग्राहकवर्गलाई जानकारी गराउन चाहन्छौँ कि—हामी एक कुरियर तथा लोजिस्टिक्स सेवा प्रदायक कम्पनी हौँ, सामान बिक्री गर्ने बिक्रेता (Seller) होइनौँ।
🇳🇵 भन्सार सम्बन्धी वास्तविकता:
नेपालमा भन्सार दर पूर्ण रूपमा नेपाल सरकार (भन्सार विभाग) ले तय गर्दछ। यो दर सबै सामानमा एउटै हुँदैन र निम्न कुरामा निर्भर हुन्छ:
🔹 सामानको प्रकृत/प्रकार
🔹 सामानको वास्तविक मूल्य (Bill Value)
🔹 ट्यारिफ वर्गीकरण (HS Code / Tariff Classification)
त्यासैले निश्चित प्रतिशत मात्र भन्सार लाग्छ भन्ने जस्ता भ्रामक कुराको पछि नलाग्न र सही जानकारीका लागि नेपाल भन्सार विभागको आधिकारिक वेबसाइट प्रयोग गर्न वा हामीसँग सिधा परामर्श लिन अनुरोध गर्दछौँ।
💡 हाम्रो काम तपाईँको सामानलाई सुरक्षित र द्रुत रूपमा ढुवानी (Courier/Shipment) गर्नु मात्र हो। भन्सार दर तय गर्ने वा तोक्ने अधिकार कुनै पनि कुरियर कम्पनीसँग हुँदैन।
सधैँ आधिकारिक र सही जानकारी लिएर मात्र सामान पठाउनुहोस्। तपाईँको निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद! 🙏
– आयात टिम (Import Team)
Century Worldwide Logistics

🛒 भारत र चीनबाट अब सजिलै नेपालमा सामान मगाउनुहोस्! 🇳🇵eBay, Amazon, Flipkart, Meesho, Alibaba जस्ता जुनसुकै ई-कमर्स साइटब...
14/08/2026

🛒 भारत र चीनबाट अब सजिलै नेपालमा सामान मगाउनुहोस्! 🇳🇵
eBay, Amazon, Flipkart, Meesho, Alibaba जस्ता जुनसुकै ई-कमर्स साइटबाट आफ्नो मनपर्ने सामान अर्डर गर्नुहोस्, हामी सुरक्षित र द्रुत गतिमा तपाईँको घरदैलोमै पुर्‍याउनेछौँ।
✨ हाम्रा विशेषताहरू:
🚛 नेपालभरि घरदैलो (Doorstep) डेलिभरी
✈️ द्रुत र सुरक्षित सिपिङ
💰 सबैभन्दा उचित दर (Best Rates)
📦 सामान ट्र्याकिङको सुविधा
👉 अर्डर गर्न वा थप जानकारीका लागि आजै हामीलाई म्यासेज (DM) गर्नुहोस्!

Happy Buddha jayanti:❤️बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको सबैमा शुभकामना❤️🙏
01/05/2026

Happy Buddha jayanti:❤️
बुद्ध जयन्ती तथा बुद्ध पुर्णिमाको सबैमा शुभकामना❤️🙏

Address

Taplejung

Telephone

+9779826185378

Website

Alerts

Be the first to know and let us send you an email when Century Worldwide Logistics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Century Worldwide Logistics:

Shortcuts

  • Want your business to be the top-listed transport service?

Share