Driver Operator Team Of Nepal 9869249782

Driver Operator Team Of Nepal 9869249782 9869249782

24/07/2026

रोडमा गाडी सिक्दा सिकाउदा ठट्टा नगर्नु होला मैले जस्तो 20/25बर्षा सिकाएक चलाएको अनुभव छ लाइसेन्स छ भनेर मात्रै सिक्ने सिकाउने कोसिस गर्नु होला ।।
भित्र जो जसतो सिकेपनि हुन्छ ठुलो दुर्घटना हुदैन । रोडमा सानु मिस्टेक भयोभने कि सकिन्छ कि सिद्द्याउछ ।
सम्पर्क 9869249782 कार तालीम मात्रै 15000मा26दिन दैनिक 30मिनेट भित्र बाहिर सबै तिर सिक्न पाइने ।
7500को 13दिन दैनिक 30मिनेट ।
घन्टाको 1500। मोटरसाइकल 10हजारको 40दिन दैनिक 30मिनेट ।
चाबहिल गोपिक्रीस्नाहलको अगाडीबाट संयुक्त यातायात लेखेको बसमा कपन हुदै माथिल्लो भंगलको भद्रकाली मन्दिर छेउमा आउनुस तेस्कै छेउमा हो । खाना छाक्को120 कोठा100रुपेको एक दिन । 35000मा भ्याकुलोडर मेसिन सिक्नेलाई 10दिन कार तालिम फ्री ।

24/07/2026
22/07/2026

लाजलाईपनि लाज लाग्यो सरकार सिमित पैसा बोकेर आएका जन्तालाई लाइसेन्सको लागि एक हप्ता यातायात कार्यालयमा नआउनु भनेर हुदैन के खाएर बस्ने ktmमा? कि बिदेशी रिन लेउदै होल्डिङमा राखेर पाल्ने हो😭😭😭

22/07/2026

😭😭???????????????????????
जन्ताले पाउनुपर्ने साधारण सेवासुबिधा दिनु सक्दैन भने कसरी मेरो देशमा सरकार छ भन्ने??
तुरुन्तै हाते लिखितबाट लाइसेन्स, नागरिता, जन्मा, दर्ता,पासपोर्ट, जस्तो सेवा पाउनैपर्छ एस्मा डिजिटलको नाम्मा जन्तालाई भेंडा बनाउनु पाइदैन ।।
काउन्टर एकमा भिजिट र ऐटेस्ट, काउन्टर दुईमा लिखित र रिजल्ट, काउन्टर चारमा ट्रायल र रिजल्ट, काउन्टर पाँचमा लाइसेन्स पृन्ट, काउन्टर छ मा लाइसेन्स रिनु , काउन्टर ७मा लाइसेन्स वितरण यो सबै काम एक्कै दिनमा एक्कै ठाउँबाट सेवादिनु सकिन्छ । तर जानिजानि जन्तालाई फसाएको छ दुख दिएको छ । पहिलो दिन भिजिट र ऐटेस्ट? दोस्रो दिन लिखित रिजल्ट? तेस्रो दिन ट्रायल ? लिखित फेल भए ३/३महिना पर्खिनुपर्ने? ट्रायल फेल भए भोलिनै अर्को ट्रायल दिनु किन नपाउने? सोमबार फेलभए शुक्रबार मात्रै रेट्रायलको रसिद काटिन्छ सोमबार मात्रै ट्रायल हुन्छ फेल भए फेरि तेई हो तिनपटक फेल भए फेरि ३/३महिना पर्खिनुपर्ने जस्ले कुनै दुर्घटना गरेकोछैन लाइन छुएको अथवा बिहान हात बसाएको गाडी नदिएर अर्को दिएको कारण ब्यालेन नभएर बन्दा भएमा फेल गरिन्छ त्यसरी पर्खाइन्छ यो गलत छ जुन नेपाल सरकारले 70%भनेको छ एक%मै फेल भनेर निकालिन्छ यसरी कसरी गरिबले पेट्पाल्ने होला? जसरी पनि गरिबलाई च्यापेकोछ त्यसरी पर्खेर बस्ने खाने खर्च कसरी पुगाउछ हामि गरिबले??
जस्को 15दिन 1हप्ता मात्रै छुट्टी छ सवारीसाधन चलाउन आउछ नाथे लिखितमा फेल गरेर गर्नु खोजेकोचै के होला? लेख्नु पढ्नु नजान्नेलाई मौखिक लिदा कस्को के बिग्रीन्छ हामि औठाहानेर साउदि कतार गएको लाखौ मान्छेले बिदेशी लाइसेन्स लिएर 20/30बर्षा तेई देशमा गाडी चलाएर अब देशमै केहि गर्छु भनेर नेपाल आएर गाडी किनेर घर ल्याएर लाइसेन्सको लागि ट्रायलमा जाँदा लिखित फेल भएर ३/३महिना पर्खिनुभन्दा किनेको गाडी बेचेर खाडि जानु बाद्दे पारेको छ ।

Address

Driver Operator Team Of Nepal
Bhangal

Telephone

+9779869249782

Website

Alerts

Be the first to know and let us send you an email when Driver Operator Team Of Nepal 9869249782 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share