Gorkha Daraudi Yatayat Sewa Co Pvt Ltd

Gorkha Daraudi Yatayat Sewa Co Pvt Ltd Public Transportation Company

गोरखा दरौंदी यातायात सेवा कंपनी प्रा ली को व्यवसायी तथा मजदुर प्रशिक्षण कार्यक्रम ।
20/11/2025

गोरखा दरौंदी यातायात सेवा कंपनी प्रा ली को व्यवसायी तथा मजदुर प्रशिक्षण कार्यक्रम ।

गण्डकी प्रदेशका मुख्यमन्त्री  माननीय सुरेन्द्र राज पाण्डे ज्यू सङ्ग गोरखा जिल्लामा विद्यमान यातायात व्यवस्थापनको समस्या ...
11/11/2025

गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डे ज्यू सङ्ग गोरखा जिल्लामा विद्यमान यातायात व्यवस्थापनको समस्या र समाधानका विषयमा मुख्यमन्त्री निवासमा गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रा लि को सञ्चालक समितिको टीम सङ्ग छलफल भयो ।

गोरखा सरुवा भै आउनु भएका गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू सङ्ग गोरखा दरौंदी यातायात सेवा कंपनी प्रालिका प्रतिनिध...
07/11/2025

गोरखा सरुवा भै आउनु भएका गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू सङ्ग गोरखा दरौंदी यातायात सेवा कंपनी प्रालिका प्रतिनिधिहरूले यातायात क्षेत्रमा देखिएका समसामयिक समस्याहरूका बारेमा छलफल तथा स्वागत कार्यक्रम ।

गोरखा - माछीखोला अन्तरगत धार्चे गाउँपालिकाको रमणीय न्याउली झरना ! मनासलु पदमार्गमा पर्ने यो झरना आन्तरिक तथा बाह्य पर्यट...
07/11/2025

गोरखा - माछीखोला अन्तरगत धार्चे गाउँपालिकाको रमणीय न्याउली झरना ! मनासलु पदमार्गमा पर्ने यो झरना आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि गन्तव्यको प्रमुख स्थान बनेको छ ।

गोरखा दरौंदी यातायात सेवा क.प्रा लि ले मिति 2082/07/20 गते बाट यात्रुहरुको मागलाई मध्यनजर गर्दै दैनिक रुपमा बिहान 8 बजे ...
07/11/2025

गोरखा दरौंदी यातायात सेवा क.प्रा लि ले मिति 2082/07/20 गते बाट यात्रुहरुको मागलाई मध्यनजर गर्दै दैनिक रुपमा बिहान 8 बजे गोरखा बजारबाट घ्याम्पेसाल,देउराली पाल्खु हुडिफाट हुँदै खार्चोक भञ्ज्याङ सम्म र दिउँसो 2 बजे सोही स्थान बाट गोरखा फर्किने गरी सेवा सञ्चालन गरिएको सहर्ष जानकारी गरिन्छ ।

Address

Gorkha/9 Thigureswara
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Daraudi Yatayat Sewa Co Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share