एडमीन सुजता ईलामेली

  • Home
  • Nepal
  • Ilam
  • एडमीन सुजता ईलामेली

एडमीन सुजता ईलामेली Yo maya ko sagar melera taraula

10/08/2015

hi good evening all my friends

22/05/2015

धेरै बर्ष पछि अचानक बाटोमा धोका दिने प्रेमिका र धोका पाएको प्रेमीको भेट भयो । धनी प्रेमीकाले आफ्नो आलिसान गाडी पार्क गरि अनि गरिब प्रेमीसंग भनि जाँउ त्यो गार्डनमा बसेर कुरा गरौं।

जाँदा जाँदै धनको घमण्ड भएकी प्रेमीकाले गरिब प्रेमीलाई भनी : "तिमी अनि मेरो बिचमा, अहिले पनि धेरै फरक छ।
हेर आफूलाई.. तिमी पहिले नि यस्तै थिएउ अहिले नि यस्तै छौ । म कहाँ पुगे, अनि तिमी कहाँ रहिरहेउ।

जाँदा जाँदै गरिब प्रेमी अचानक रोकियो। धनी प्रेमिकाले सोधी ,, के भयो ? गरिब प्रेमीले भन्यो तिमिले केही सुन्यौ ? तब धनी प्रेमिका पछाडी फर्कि अनि पाँचको सिक्का उठाउदै भनी यो त मेरो सिक्काको आवाज हो।

तर गरिब प्रेमी एउटा काँडे तारको जाली भए तिर गयो । अनि जालि भित्र अड्किएको परेवालाई बाहिर निकालेर उडाइ दियो ।
धनी प्रेमिकाले आतुर हुँदै सोधी : "तिमीले परेवाको आवाज सुनेउ "?
तब गरिब प्रेमी ज्यादै नम्र भएर बोल्यो " तिमी अनि मेरो बिचमा यहि त फरक छ । तिमीले 'धन' को आवाज सुनेउ, अनि मैले 'मन'को आवाज सुने" । अनि यहीँ साँचो पनि हो ।
copy paste

मलेसिया स्थीत जाेहाेरबारु फेल्क्सटाेनीक कम्पनीले नयां नेपाली कामदार लाई नेपालमा ताेकेजती तलब नदीएकाेमा अाज उक्त कम्पनीका...
05/05/2015

मलेसिया स्थीत जाेहाेरबारु फेल्क्सटाेनीक कम्पनीले नयां नेपाली कामदार लाई नेपालमा ताेकेजती तलब नदीएकाेमा अाज उक्त कम्पनीका नयां नेपाली कामदार हरुले अनीस्ची काम स्थगीत गरेकाे कुरा जानकारी अाएकाे छ उक्त कम्पनी र कामदार बीच अहिले दईपक्क्ष बीच बार्ता लाभ भईरहेकाे पनि जानकारी अाएकाे छ।मलेसियामा नेपाली लाई ताेके जति तलब नदीने कम्पनी बीरुद्ध हजुरहरु काे के छ प्रतीकीर्या कृपाय कमेन्ट गर्नु हाेला।

Buddha was Born in nepal
03/05/2015

Buddha was Born in nepal

Hi every friend good afternoon and mis you all
22/04/2015

Hi every friend good afternoon and mis you all

25/03/2014

Good morning all my lovely friends have a nice day!

12/02/2014

Today is my brithday! all my friends Good morning have a nice day !

17/01/2014

आमाले दिएको खाए झैँ हुँदैन विदेश !
वावाले दिएर लाए झैँ हुँदैन विदेश !!
दु:ख को कमाई छ, पसीनामा डुबी !
आफ्नो मनले चाहे झैँ हुँदैन विदेश !!
डर त्रासले सताउछ परिश्रम गर्दा !
पाखामा गीत गाए झैँ हुँदैन विदेश !!
रातदिन खट्नु पर्छ झुकाएर शिर !
डिस्को र रोधी धाए झैँ हुँदैन विदेश !!
तड्पीएर बाँच्नु पर्छ बिछोड मा !
पस्केर खान पाए झैँ हुँदैन विदेश !!
जिउनु पर्छ सम्झना मा आँशु संगै
मनको महल छाए झैँ हुँदैन विदेश!
admin # sujata ilameli #

30/12/2013

माया त मलाई तीम्राे नभएकाे हैन ।
तर के गर्छाै पीर्य याे पापी समय अनी याे दुनीया ले हामीलाई एक
हुन दीएन ।मीलन हुदाकाे रमाईलाे पन अाज पनी ताजा छ मेराे मन
मुटुमा । भाेली काे दीन बाट छुटीनु पर्दाकाे पीडा सायद कल्पना सम्म
गर्न सकेकाे छैन । अाज म पागल सरी डुली रहेछु सायद
याे पनी भाेली बाट तीमीले हेर्ने माैका पाउदैनाै हाेला ।
तीमी जाहा रहेपनी खुसी रहनु सुखी रहनु भाेली बाट हाम्राे भेट
सदा सदा काे लागी अन्त्य छ ।हम्राे भेट अब कहीले हुने छैन मलाई
थाहा छ ।म संग हुदा तीमीलाई कुनै दुख कस्ट भयाे हाेला माफ गर।
कती चाेट दीए हाेला एउटा संमयाेग ठान ।तीम्राे जीबनमा अाउदै
गरेकाे पीर्य संग मन मुटु बाट रमाउ यहीछ तीमीलाई मेराे शुभ
कामना बस शुभ कामना
उही तीम्राे हुन नसकेकी
म अभागी २०१३

Namaste and good morning all mero sathi haruma ajako din hajur haruko sukha maya banos
18/12/2013

Namaste and good morning all mero sathi haruma ajako din hajur haruko sukha maya banos

शुभ बीहानीकाे झुल्के घाम संगै सम्पुणमेराे साथी हरुमा शुभ िदनकाे कामना सहीत कार्यसफलताकाे कामना तपाईकाे अाज काे िदन शुभ र...
17/12/2013

शुभ बीहानीकाे झुल्के घाम संगै सम्पुण
मेराे साथी हरुमा शुभ िदनकाे कामना सहीत कार्य
सफलताकाे कामना तपाईकाे अाज काे िदन शुभ रहाेस!

11/12/2013

Address

सबैलाई स्वागत छ यो पेज मा, गीत गजल कबिता कथा पढ्न को लागि यो पेज Like गर्नु होला॥
Ilam

Telephone

009779814947827

Website

Alerts

Be the first to know and let us send you an email when एडमीन सुजता ईलामेली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category