eYatra Company Pvt.ltd

eYatra Company Pvt.ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from eYatra Company Pvt.ltd, Travel and transport, Ilam.

eyatra.com.np मा टिकट कसरी काट्ने? चरण 1: वेबसाइट खोली यात्रा विवरण भर्नुहोस्सबैभन्दा पहिले आफ्नो वेब ब्राउजरमा जानुहोस्...
07/03/2025

eyatra.com.np मा टिकट कसरी काट्ने?

चरण 1: वेबसाइट खोली यात्रा विवरण भर्नुहोस्
सबैभन्दा पहिले आफ्नो वेब ब्राउजरमा जानुहोस् र www.eyatra.com.np टाइप गरेर वेबसाइट खोल्नुहोस्। वेबसाइटको होमपेजमा, Get Ticket Now वा तपाईंलाई यात्रा गर्न चाहेको स्थान र मिति भरनु पर्ने स्थान हुनेछ।
• जहाँबाट यात्रा गर्न चाहानुहुन्छ (Pickup Point )
• गन्तव्य (Dropping Point)
• यात्रा मिति (Travel date)
• सहि विवरण भरि Find Tickets मा Click गर्नु होस ।
चरण 2: टिकट चयन गर्नुहोस्
• तपाईंको यात्रा र समय चयन गर्नुहोस्।
• "Select Seat " वा "चयन गर्नुहोस्" त्यसपछि "Continue Booking " बटनमा क्लिक गर्नुहोस्।
चरण 3: यात्राको जानकारी र यात्रु विवरण भर्नुहोस्
अब तपाईंलाई यात्रुका विवरणहरू दिनुपर्नेछ।
• यात्रुको नाम
• सम्पर्क विवरण (फोन नम्बर, इमेल)
• चड्ने ठाउ भरि Proceed " बटनमा क्लिक गर्नुहोस्।
चरण 4: भुक्तानी गर्नुहोस्
यात्रा विवरण भरेपछि, तपाईंलाई भुक्तानी गर्नुपर्नेछ। तपाईंले विभिन्न भुक्तानी माध्यमहरू जस्तै, Khalti , ई-Wallet, वा नेट बैंकिंग प्रयोग गरेर भुक्तानी गर्न सक्नुहुन्छ।
चरण 5: टिकट प्राप्त गर्नुहोस्
भुक्तानी सफल भएपछि, तपाईंको Phone , इमेलमा टिकटको कन्फर्मेसन आउनेछ। तपाईंले टिकटको कन्फर्मेशनलाई इमेलमा डाउनलोड गर्न सक्नुहुन्छ। साथै, वेबसाइटमा पनि कन्फर्मेसनको पृष्ठ देखिनेछ, जहाँ तपाईंको यात्रा विवरण कोड हुनेछ।
eYatra Company Pvt.ltd
@कसरि टिकट काट्ने ?
Som Luitel
EYatra Nepal

eYatra Nepal stands as a trailblazer in driving the EV revolution across Nepal. We take immense pride in being the first platform in Eastern Nepal to offer brand new EV vehicles for booking. Our vision extends beyond regional boundaries; we're committed to expanding our services nationwide.

अन्य यातायात ब्यवसायी तथा कम्पनीहरु पनि अव भने eYatra कम्पनी संग जोडिन सक्नु हुनेछ ।  eYatra कम्पनीमा आबद्ध भएपछि तपाईंल...
05/03/2025

अन्य यातायात ब्यवसायी तथा कम्पनीहरु पनि अव भने eYatra कम्पनी संग जोडिन सक्नु हुनेछ ।

eYatra कम्पनीमा आबद्ध भएपछि तपाईंलाई हुने फाइदाहरू:
✅ आर्थिक फाइदा:
व्यवसाय वृद्धि: हाम्रो प्लेटफर्ममा आबद्ध भएपछि यात्रु संख्या बढ्नेछ।
अनलाइन टिकट बिक्री: यात्रुहरूले घरमै बसेर टिकट काट्न सक्ने हुँदा तपाईंको आम्दानी नियमित हुन सक्छ।
भुक्तानी सुरक्षा: यात्रुहरूले अनलाइन टिकट खरिद गरेपछि भुक्तानी प्रणाली स्वचालित रूपमा व्यवस्थापन गरिन्छ।
✅ व्यवसायिक व्यवस्थापन:
डिजिटल बुकिङ्ग प्रणाली: तपाईंको गाडीका सबै टिकटहरू अनलाइन बुकिङ्ग हुने हुँदा टिकट व्यवस्थापन सहज हुनेछ।
यात्रु व्यवस्थापन प्रणाली: यात्रुहरूको जानकारी र ट्र्याकिङ्ग प्रणाली प्रयोग गर्न सक्नुहुन्छ।
समयको बचत: अनलाइन प्रणालीले टोल फ्री, काउन्टर बुकिङ्ग जस्ता झन्झट हटाएर सहजता ल्याउनेछ।
✅ पारदर्शिता र सुरक्षा:
सम्पूर्ण टिकट प्रणाली पारदर्शी र दर्ता गरिएको हुनेछ।
यात्रु जानकारी, बुकिङ्ग विवरण र भुक्तानी सबै डिजिटल प्रणालीमार्फत सुरक्षित हुनेछ।
समस्या आएमा ग्राहक सेवा केन्द्र (Customer Support) उपलब्ध हुनेछ।

01/03/2025

किन eYatra?नेपालमा दिगो र वातावरणमैत्री यातायातको आवश्यकता बढ्दै गएको छ। परम्परागत इन्धन-आधारित यातायातले वायु प्र.....

28/02/2025

यस कम्पनी का गाडी हरु विभिन्न ठाउवाट संचालनमा भएको भएता पनी माइपोखरी वाट ब्यापक माग भई आएको हुनाले यस इयात्रा कम्....

28/02/2025

In recent years, the automotive industry has witnessed a transformative shift towards sustainable and environmentally fr...

eYatra
28/02/2025

eYatra

चाडै बजारमा आउदै छ !eYatra Water
28/02/2025

चाडै बजारमा आउदै छ !
eYatra Water

28/02/2025

Eyatra Company Is a Online Bus Ticket Booking Platform Which Managed By Eyatra Company Pvt.Ltd Here is Video usermenual...

booking www.eyatra.com.np
28/02/2025

booking www.eyatra.com.np

यस कम्पनी का गाडी हरु विभिन्न ठाउवाट संचालनमा भएको भएता पनी माइपोखरी वाट ब्यापक माग भई आएको हुनाले यस इयात्रा कम्....

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when eYatra Company Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share