News Koshi

News Koshi Nepal is a land where beauty, culture, and adventure intertwine. Why wouldn’t you visit Nepal?

The majestic Himalayas, lush jungles, sacred temples, and warm-hearted people all come together to captivate every soul.

30/08/2026

🚨 रसुवामा बाढीको भयावह ताण्डव!😢😢

रसुवामा आएको भीषण बाढीले इतिहासकै ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण धेरै मानिसको ज्यान गएकोछ। हालसम्म ७०० भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौंको सङ्ख्यामा अझै बेपत्ता छन्। खोजी कार्य जारी रहेपनि ठूलो क्षेत्र क्षतविक्षत बनेकोले अवस्था झनै भयावह बनेको हो। घटनास्थलमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउने प्रयास भइरहेको तर प्रतिकूल मौसमको कारणले गर्दा कठिनाइ पनि तेतिकै रहेकोछ।
Flowers Online
Prabin Moktan
हरि बहादुर राना
Hari Phuyal

29/08/2026

के भयो यस्तो?😢😢

29/08/2026

“God, what sin have we committed to deserve this punishment?”😭😭🙏

28/08/2026

prayers for nepal🙏🙏😢

Flowers Online




24/01/2026

बेरोजगारीको को बिकराल रुप।

नेपालको आधा भन्दा धेरै सक्रिय जनशक्ति अझैपनी रोजगारबिहिन अवस्थामा बाचिरहेको यो भिडले प्रष्ट बताउछ।
#सन्दर्भ निर्वाचन प्रहरी को लिखित परिक्षाको लागि जम्मा भएका करिब ८००० युवाहरूको भिड।
स्थान: इनरुवा जेल फिल्ड सुनसरी।
゚viralシfypシ゚viralシ

  idol 3 का बिजेता तथा नेपाली अभिनेता,गायक प्रशान्त तामाङ को हृदयघातका कारण निधान भएकोछ।😥
11/01/2026

idol 3 का बिजेता तथा नेपाली अभिनेता,गायक प्रशान्त तामाङ को हृदयघातका कारण निधान भएकोछ।😥

  idol 3 का बिजेता तथा नेपाली अभिनेता,गायक प्रशान्त तामाङ को हृदयघातका कारण निधान भएकोछ।
11/01/2026

idol 3 का बिजेता तथा नेपाली अभिनेता,गायक प्रशान्त तामाङ को हृदयघातका कारण निधान भएकोछ।

Shout out to my newest followers! Excited to have you onboard! Krishna Gautam, मनोज बस्नेत, Baruk Tejada, Yagya Teeruwa,...
09/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Krishna Gautam, मनोज बस्नेत, Baruk Tejada, Yagya Teeruwa, सुरेश ढुंन्केल, Gola Singh, Saroj Karki, Parkash Thapa, Chhatra Bahadur Gelal, Pitaman Sresta, Anju Hujedar Tharu, ईसारा हेमन कुमार बान्तावा, Rupesh Sujata, Majom Muri, Naba Raj Koirala, Khalid Raja, Samjhana Guragain, बिबेक थापा, Amar Thapa, Durga Bahadur Lamichhane Basnet, हरि बहादुर राना, Pra Teek Wan, Dipak Kc, Ramesh Chetri, Prabin Moktan, Omprakash Rana Magar, Niroj Raut, Sagar Aryal, Himanshu Ahan Thapa, Niraj Singh, Raju Sharma, Dasonam Sherpa, Sulaiman Barrie, Hari Phuyal, Dhami Bir Singh, रमेश ओझेल, Ma Biru, Xettri Ko Xoro Yamraj, Deepak Saud, Jagat Ghale, Dil Rai, Gagan Thapa, Yogesh Acharya, Prince Katuwal, Prembar Adhikari, Krishna Prasad Tajpuriya, Shova Kattel Gajurel, Dewreaj Dhakal, Rals Lagnayo Ubat, Renu Kanta Gaire

09/01/2026

धनगढी जिल्लाको एक मुख्य सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीले विपरीत दिशाबाट आइरहेको मोटरबाइकलाई रोक्न खोज्दा, उक्त बाइक चालकले रोक्न नमानि भाग्ने प्रयास गरेका थिए। यसले ट्राफिक प्रहरीहरूका लागि चुनौतीहरू र दुर्घटनाको जोखिमलाई पनि उजागर गरेको छ। साथै, यसले सडक व्यवस्थापन र सामाजिक चेतना प्रती नाङ्गो प्रदर्शन गरेको प्रष्ट देखिन्छ।

उर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री समक्षँ राजिनामा पत्र बुझाएका छन।    ゚viralシfypシ゚viralシalシ
07/01/2026

उर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री समक्षँ राजिनामा पत्र बुझाएका छन। ゚viralシfypシ゚viralシalシ

Address

Itahari 1
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when News Koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category