Guras Super Yatayat

Guras Super Yatayat Your trusted travel partner

08/06/2026

#गुराँस_सुपर_यातायात ゚

05/06/2026

सुदूरपश्चिमदेखि काभ्रेको बनेपासम्म अब यात्रा झनै आरामदायी 🚍✨धनगढीदेखि काठमाडौं हुँदै बनेपासम्मको लामो यात्रालाई प्रिमियम र विलासी बनाउन गुराँस सुपर यातायात सधैं हजुरहरूको सेवामा हाजिर छ।हाम्रा सुविधाहरू: वातानुकूलित (AC) सुविधा आरामदायी सोफा सिट, मोबाइल चार्जिङ पोर्ट, र अनुभवी चालक।मुख्य रुटहरू: धनगढी ➔ अत्तरिया ➔ कोहलपुर ➔ कलङ्की ➔ बल्खु ➔ सादोबाटो ➔ कोटेश्वर ➔बानेश्वर➔ भक्तपुर ➔ बनेपा🎫 टिकट बुकिङका लागि: हजुरहरूले BusSewa वा GoMyGo एपबाट सिधै अनलाइन टिकट काट्न सक्नुहुन्छ। अथवा सिधै हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ। ☎️📞9865913333 🚗 सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता🙏

03/06/2026

एउटा सफल यात्रा त्यो होइन जहाँ हामी केवल गन्तव्यमा पुग्छौं तर त्यो हो जहाँ यात्राकै क्रममा मन प्रफुल्लित हुन्छ बाटोका दृश्यहरू नियाल्दै गर्दा यात्रुले महसुस गर्नुभएको त्यो स्वर्गीय आनन्द नै हाम्रो यो यात्राको सबैभन्दा ठूलो उपलब्धि हो थकान मेटिने यस्ता सुन्दर पलहरू र यो मिठो मुस्कान सधैं कायम रहोस हाम्रा आदरणीय यात्रुहरूलाई यो यात्रामा हामीलाई साथ दिनुभएकोमा र गुराँस सुपर यातायात प्रति विश्वास देखाउनुभएकोमा हृदयदेखि नै धेरै-धेरै धन्यवाद व्यक्त गर्दछौं हजुरहरूको सुखद र सुरक्षित यात्रा नै हाम्रो पहिलो प्राथमिकता हो मनै लोभ्याउने एउटा अविस्मरणीय अनुभव ❤️🚍🚌🌾 #स्वर्गीयआनन्द #गुराँस_सुपर_यातायात #यात्रुहरुलाईधन्यवाद #यात्राडायरी #मिठोअनुभव

03/06/2026

😌 रमाइलो यात्रा, आरामदायी सिट र भरपर्दो सेवा।
धनगढी–काठमाडौं–बनेपा यात्राका लागि गुराँस सुपर यातायात लाई सम्झनुहोला 😊। 🚍❤️ ☎️📞9865913333
#गुराँस_सुपर_यातायात 🚍✨ #यात्री #माया #रात्री #सेवा

29/05/2026
27/05/2026

🚍✨
धनगढी → काठमाडौं → बल्खु → ललितपुर → कोटेश्वर → बानेश्वर → भक्तपुर हुँदै बनेपासम्म जानका लागि
हामीलाई सम्झिनुहोस् 🙏 गुराँस सुपर यातायात 🚍✨
सुरक्षित यात्रा आरामदायी सेवा 💯🔥
✨ #गुराँस_सुपर_यातायात

Address

Dhangadhi
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Guras Super Yatayat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share