05/06/2026
“के तपाईंलाई America, UK, Japan, Canada, Australia, Portugal तथा २१० भन्दा बढी देशहरूमा घरायसी सामान तथा व्यवसायिक प्रयोजनका लागि सामान पठाउने तथा courier services चाहिएको छ? अथवा चीनबाट सामान मगाएर नेपालमा business गर्न चाहनुहुन्छ? अब चिन्ता नगर्नुहोस्, किनकि यी सबै सेवाहरू लिएर आएको छ तपाईंको भरपर्दो साथी AERONEX Cargo & Courier!”
नेपालबाट विश्वका २१० भन्दा बढी देशहरूमा छिटो, सुरक्षित र भरपर्दो डेलिभरी सेवा लिनुहोस् AERONEX Cargo & Courier Pvt. Ltd. बाट।
हामी प्रदान गर्छौं:
• International Courier Service
• Door-to-Door Pickup र Delivery
• काठमाडौंका Koteshwor, Sano Bharyang, New Road, Kalanki, Bhaktapur, Chabahil मा Pickup Points
• Air तथा Sea Cargo Service
• Document & Parcel Service
• Customs Clearance Service
अब तपाईंका महत्वपूर्ण कागजात, गिफ्ट, कपडा, इलेक्ट्रोनिक्स वा कुनै पनि पार्सल सजिलै र झन्झटबिना सुरक्षित रूपमा विदेश पठाउन सकिन्छ। साथै हामी चीनबाट व्यवसायिक प्रयोजनका लागि विभिन्न सामान import गर्ने काम पनि गर्छौं। यदि तपाईं online वा offline business गर्नुहुन्छ वा गर्न चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ।
हामीसँग छ Fast, Secure, Worldwide Delivery को सुविधा, जसले तपाईंको सामान सही समयमा सही ठाउँमा पुर्याउँछ।
AERONEX Cargo & Courier — Fast, Safe and Reliable Delivery Service!
Location: Banasthali, Kathmandu
Contact: 9712010428 / 9712010430 / 9712010432
Email: [email protected]