08/08/2026
“उचाइले संसार देखाउँछ,
तर गहिराइले जीवन बुझाउँछ।” ❤️
“माथिबाट हेर्दा शहरका थुप्रै घरहरू एउटै दृश्यमा देखिन्छन्,
तर ती प्रत्येक घरभित्र आ–आफ्नै कथा, संघर्ष र सपना छन्।
जीवन पनि यस्तै रहेछ—
हामी अरूको जीवन हेरेर तुलना गर्छौँ,
तर हरेक मानिस आफ्नै यात्राको यात्री हो।
अन्ततः ठूलो हुनु भनेको अरूभन्दा माथि उठ्नु होइन,
" राम्रो त त्यो हो जो मान्छे "
आफ्नै हिजोभन्दा आज राम्रो बन्नु रहेछ।”