15/05/2026
🚌✨ ईद-उल-अधा (बकरा ईद) लाई लक्षित गर्दै ARSH AC ले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै १ दिन विशेष DAY SERVICE सञ्चालन गर्ने भएको छ।
🎉 अब 26 May 2026 (12 गते जेठ) मा पनि काठमाडौं ➝ गौर ➝ राजपुर ➝ औरैया ➝ मोतियाबजार रुटमा आरामदायक यात्रा।
⚠️ सिट सीमित छन् — Pre-Booking सुरु भइसकेको छ।
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
📞 Booking:
9822280134 / 9812298643
💙 ARSH AC
“तपाईंको यात्रा, हाम्रो जिम्मेवारी” ✨