21/08/2026
हाम्रा कर्मचारी सुनील शाहद्वारा आदरणीय ग्राहकवर्ग तथा मेकानिक साथीहरूलाई TATA Genuine Parts को सही पहिचान कसरी गर्ने र बजारमा पाइने नक्कली उत्पादनहरूबाट कसरी जोगिने भन्नेबारे जानकारी दिँदै।
प्याकेटमा उल्लेखित Country Code: 2081290 वा 2081295 सुनिश्चित गरी मात्र आफ्नो TATA गाडीमा सक्कली TATA Genuine Parts प्रयोग गर्नुहोस्।
सक्कली TATA Genuine Parts प्रयोग गर्नुहोस्, सुरक्षित यात्रा सुनिश्चित गर्नुहोस्!
"TATA लाई, TATA नै सही!"