02/03/2026
आज काठमाडौं उपत्यका सहित पहाडी भेगमा फागु पूर्णिमा
भोलि र पर्सी तराईमा होली।
सबैको जीवनमा बहार लिएर आओस्
रंगहरूको यो पर्व
सम्पूर्ण नेपालीलाई हेप्पी होली। RK LOGISTICS
सबै आफ्नो ठाउँमा सुरक्षित भएर होली मनाउन अनुरोध गर्दछौ!!