Eagle Cargo

Eagle Cargo Service is our Motto

16/07/2024

तपाई बिदेशमा बस्नुहुन्छ तर नेपाल बाट कुनै सामान मगाउन चाहानुहुन्छ ?
--------------------
तपाई अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान,कोरिया, दुबई, कतार, कुवेत, साउदी अरेबिया, माल्टा, बेलायत लगायत बिश्वको जुनसुकै देश जुनसुकै स्थानमा बसे पनि नेपाल बाट कुनै पनि औषधि, डुकुमेन्ट,नेपाली झन्डा,नेपाली खादा, पुजा सामाग्री,लाख बत्ति, खुकुरी, पस्मिना सल, कुर्ता सुरुवाल, सारी, तिज, दशै तिहारको सामाग्री, नेपाली ढाकाटोपी, सारङ्गी, मादल, खानेकुराहरू लगायतका जुनसुकै सामाग्रीहरु अब निकै सुलभ एवं सहज तरिका बाट मगाउन सक्नुहुन्छ । तपाईको आवश्यकता, चाहना एवं डिजाइन अनुसारको जुनसुकै सामान नेपालमा खरिद गरि गरि तपाई बसेको देश एवं स्थानमा कार्गो गरि पठाइदिने छौं ।

" तपाईंको बसाई बिदेशको, सामान नेपालको "
Export # . WhatsApp +977 984-9273516 . office: +977 14701022

तपाई बिदेशमा बस्नुहुन्छ तर नेपाल बाट कुनै सामान मगाउन चाहानुहुन्छ ?--------------------तपाई अमेरिका, अस्ट्रेलिया, क्यानड...
29/06/2024

तपाई बिदेशमा बस्नुहुन्छ तर नेपाल बाट कुनै सामान मगाउन चाहानुहुन्छ ?
--------------------
तपाई अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान,कोरिया, दुबई, कतार, कुवेत, साउदी अरेबिया, माल्टा, बेलायत लगायत बिश्वको जुनसुकै देश जुनसुकै स्थानमा बसे पनि नेपाल बाट कुनै पनि औषधि, डुकुमेन्ट,नेपाली झन्डा,नेपाली खादा, पुजा सामाग्री,लाख बत्ति, खुकुरी, पस्मिना सल, कुर्ता सुरुवाल, सारी, तिज, दशै तिहारको सामाग्री, नेपाली ढाकाटोपी, सारङ्गी, मादल, खानेकुराहरू लगायतका जुनसुकै सामाग्रीहरु अब निकै सुलभ एवं सहज तरिका बाट मगाउन सक्नुहुन्छ । तपाईको आवश्यकता, चाहना एवं डिजाइन अनुसारको जुनसुकै सामान नेपालमा खरिद गरि गरि तपाई बसेको देश एवं स्थानमा कार्गो गरि पठाइदिने छौं ।

" तपाईंको बसाई बिदेशको, सामान नेपालको "
Export # WhatsApp+977 984-9273516

26/06/2024

कुनै बेलाको नीति निर्माता र सरकारकाे दिमागी सनकले उत्पन्न गरेको निर्णय र कार्यकाे उपज राष्ट्रिय परिचयपत्रकाे कार्य अहिलेकाे सरकारले बाध्यकारी रुपमा जनता माथि थाेपर्दैछ। कुन दिन देखि अर्को निति निर्माताकाे सनककाे उपज इम्बाेस्ड नम्बर प्लेट पनि आफ्नो नालायकि छाेप्न नागरिकमाथि बाध्यकारी रुपमा लागू गर्न बेर छैन। त्यसको औचित्यता र ब्याबहारीकता ख्याल नगरी सनक र कमिसनका लागि जनतलाई कहिलेसम्म सास्ती दिईरहने हाे?

के तपाई कतै कसैलाई सामान पठाउनकाे लागि राम्रो र भरपर्दाे कुरियर सेवाकाे खाेजिमा हुनुहुन्छ ? 📦✈️व्यक्तिगत तथा ब्यवसायिक प...
23/06/2024

के तपाई कतै कसैलाई सामान पठाउनकाे लागि राम्रो र भरपर्दाे कुरियर सेवाकाे खाेजिमा हुनुहुन्छ ? 📦✈️
व्यक्तिगत तथा ब्यवसायिक प्रयोजनका सामानहरु नेपालबाट विश्वका कुनै पनि मुलुकमा आफ्नो उत्पादन, चिठ्ठीपत्र तथा अन्य प्रयोजनका सामानहरु उचित मुल्यमा पठाउनको लागि नेपालको एक मात्र भरपर्दो र विस्वासिलो #कुरियरसेवा
अन्तरास्ट्रिय कुरीयर तथा कार्गो सेवा (Eagle Export)

# #

Tel : +977 14701022,
Email: [email protected].
Whatsapp :+977 984-9273516

नेपाल बाट विदेशमा सामान तथा डकुमेन्ट पठाउनु पर्ने छ ?के तपाईं सस्तो, र भरपर्दो  #अन्तर्राष्ट्रिय  #कुरियर सेवाको खोजिमा ...
04/02/2024

नेपाल बाट विदेशमा सामान तथा डकुमेन्ट पठाउनु पर्ने छ ?
के तपाईं सस्तो, र भरपर्दो #अन्तर्राष्ट्रिय #कुरियर सेवाको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामी तपाईंलाई सस्तो दररेट मा नै भरपर्दो र एकदमै छिटो सेवा उपलब्ध गराउँदछौ

Mob :977 9849273516
Tel :+977 014701022
Whatsapp : +977 984-9273516

#कुरियरसेवा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Eagle Cargo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share