23/08/2026
सुरक्षित र भरपर्दो मुभिङ सेवा
भारी सामान ५०० केजीको लकरलाई ७ तलाबाट सुरक्षित रूपमा झारेर ३ तलामा राख्ने काम नेपाल सिटी प्याकर्स एण्ड मुभर्सको दक्ष टिमबाट सफलतापूर्वक सम्पन्न।
यस्तै भारी तथा कठिन मुभिङ कामका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 9851364869
नेपाल सिटी प्याकर्स एण्ड मुभर्स