Pick and pay

Pick and pay 9861198672

13/05/2026

Airpods PRO 2nd Generation
RS 999 only .
9861198672
9808417560
६ महिनाको Warranty साथ आउँछ
NOTE :- 100 delivery charge lagcha.
सबै प्रकार का मोबाइल मा connect गर्न मिल्ने
ANC airpod pro बाइक, गाडी चलाउदा मोबाइल मा आयको फोन सिधै Sensor Airpod बाट recive गर्न मिल्ने.
✓Battery 🔋 10 hours
✓Sensor touch
✓ Bluetooth calling feature.
💥 अर्डरको लागी 9861198672 मा कल गर्नुहोस वा हामीलाई नम्बर र ठेगाना म्यासेज गर्नुहोला ।

Happy Rose Day to all🌹❤️
07/02/2026

Happy Rose Day to all🌹❤️

Happy Maghe Sankranti to all. ❤️   आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा !बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान...
15/01/2026

Happy Maghe Sankranti to all. ❤️
आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा !

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ ।

Happy Prithvi Jayanti & National Unity Day to all. ❤️🇳🇵
11/01/2026

Happy Prithvi Jayanti & National Unity Day to all. ❤️🇳🇵

29/12/2025

RS 599 only
धुलो ,धुवा,चिसो हावा बाट बचाउन
Both Male and Female can used
Bike Full face cover mask 1pcs 599/-
Bike Full face cover mask 2pcs 999/-
✅Helmet संग लगाउदा एकदमै Comfortable
✅100% Cotton बाट बनेको
✅भित्रि भाग मा भुवा भएको।
✅धुलो ,धुवा,चिसो हावा बाट बचाउने।
Washable premium high Quality,Reusable
अर्डर को लागि आफ्नो नाम ठेगाना फोन नम्बर लेख्नुहोस।call us :
9861198672
9808417560

29/12/2025

Apple Airpod Pro RS 999/- only Delivery all over Nepal🇳🇵
6month Gurantee , Comes with Bill.
6 महिनाको वारेन्टी EXCHANGE गर्न सकिन्छ
9861198672
9808417560

सबै प्रकार का मोबाइल मा connect गर्न मिल्ने गर्न मिल्ने , बाइक, गाडी चलाउदा मोबाइल मा आयको फोन सिधै Airpod बाट recive गर्न मिल्ने.
✓ sensor touch
✓ Pop up
✓ Dualside Calls
✓ battery 🔋 more than 7hours
✓ connect on all devices
✓ full charge in 1hours
RS 999/-only airpod.
Delivery all over Nepal.
अर्डर को लागि MESSAGE BOX MA आफ्नो नाम ,ठेगाना ,फोन नम्बर लेख्नुहोस.
Contact us on :- 9861198672

15/11/2025

RS 699 only price down.
9861198672
9808417560
सबै प्रकार का मोबाइल मा connect गर्न मिल्ने गर्न मिल्ने , बाइक, गाडी चलाउदा मोबाइल मा आयको फोन सिधै recive गर्न मिल्ने.
Colour:- BLACK & WHITE
✓ sensor touch
✓ battery 🔋 more than 5hours
✓ connect on all devices
✓ Bluetooth version 5.5
✓ full charge in 1hours
RS 699 for only airpod.
Delivery all over Nepal.
अर्डर को लागि MESSAGE BOX MA आफ्नो नाम ,ठेगाना ,फोन नम्बर लेख्नुहोस.
Contact us on :- 9861198672

न त बोल्न जान्छ, न त गुनासो गर्छ, तर माया दिन कहिल्यै पछि पर्दैन — यही त कुकुरको महानता हो। Happy Kukur tihar ❤️ ✨
20/10/2025

न त बोल्न जान्छ, न त गुनासो गर्छ, तर माया दिन कहिल्यै पछि पर्दैन — यही त कुकुरको महानता हो। Happy Kukur tihar ❤️ ✨

कागतिहारको शुभकामना 💐आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार क...
19/10/2025

कागतिहारको शुभकामना 💐

आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका खबर पुर्‍याउँछ, त्यसैले उसले शुभ सन्देश लगोस् भन्ने कामना गर्दै कागलाई खुसी पारिन्छ ।

आजदेखि तिहार पर्व सुरु : आजदेखि तिहारको शुभ सुरुवात धनतेरससँगै भएको छ। त्रयोदशी तिथिमा धन र स्वास्थ्यका देवता धन्वन्तरी ...
18/10/2025

आजदेखि तिहार पर्व सुरु : आजदेखि तिहारको शुभ सुरुवात धनतेरससँगै भएको छ। त्रयोदशी तिथिमा धन र स्वास्थ्यका देवता धन्वन्तरी तथा कुबेरको पूजा गरिँदैछ।
आजको दिन सुन, चाँदी, पित्तलका भाँडाकुँडा र गरगहना किनमेल गर्नाले घरमा लक्ष्मीको कृपा र समृद्धि आउने विश्वास छ।

भगवान् धन्वन्तरीलाई स्मरण गर्दै, तपाईंको जीवनमा आरोग्य, ऐश्वर्य र सकारात्मक ऊर्जा भरियोस् भन्ने कामना।
शुभ धनतेरस! 🌟

Address

Ranibari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pick and pay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share