Yango Nepal Office - Sasto Ride

Yango Nepal Office - Sasto Ride Best Ride Sharing APP in kathmandu. Yango Nepal Partner. Best Yango Payment Partner in Nepal. Yango office Lazimpat, Kathmandu. Yango in Nepal.
(1)

Yango Contact 9825538255 ,9705813100, 9705813101, 9863234589 Yango Rider Support Service.

24/03/2026

weekly कुरियर पुरस्कार march 23 देखि १९ अप्रिल सम्म

15/03/2026

हाम्रै चालक साथीहरूको आवाज “Insurance भएपछि ride गर्दा अझ सुरक्षित महसुस हुन्छ।” अब हरेक ride सँग Insurance पनि सुनिश्चित।

13/03/2026

दैनिक ७ हजारसम्म आम्दानी गर्ने राम्रो अवसर 💰

09/03/2026

March 8 मा announce गरिएका सम्पूर्ण बिजेताहरूले आफ्नो समय मिलाएर office आएर Power Bankलिनुहोला।

27/02/2026

Yango मा गरिने हरेक यात्रा Insurance द्वारा सुरक्षित गरिएको छ।अब Yango मा यात्रा झन् सुरक्षित।

22/02/2026

🎉 Weekly Winner Announcement 🎉 congratulations 😍

21/02/2026

Yango मा आफ्नो Dream(सपना) छान्नु भयो त ?

17/02/2026

🚴‍♂️ Cycle Delivery मा काम गर्ने Riders आवश्यक!
नमस्ते 🙏
हामीलाई तुरुन्तै Cycle Delivery का लागि सक्रिय र जिम्मेवार riders आवश्यक परेको छ।
🔹 आफ्नो cycle हुनु पर्ने
🔹 Smartphone हुनु पर्ने
🔹 नागरिकता वा आवश्यक document हुनु पर्ने
🔹 मेहनती र समयमै delivery गर्ने इच्छा हुनु पर्ने
💰 राम्रो कमाइको अवसर
📍 आफ्नो क्षेत्रमै काम गर्ने सुविधा
🕒 Flexible time
Yango sasto ride

16/02/2026

फेब्रुअरी १५ मा announce गरिएका सम्पूर्ण बिजेताहरूले आफ्नो समय मिलाएर office आएर Power Bankलिनुहोला।

15/02/2026

यो हप्ता हेल्मेटमा लगाउने ब्लुटुथ डिभाइस उपहार 🙏 सम्पूर्ण राइडरहरूलाई महाशिवरात्रिको हार्दिक शुभकामना! 🕉️ ❤️😍👩‍❤️‍👨

13/02/2026

राम्रो व्यवहार, सुरक्षित सवारी, अनि Ride को अन्त्यमा rating माग्न नबिर्सनुहोस् I

11/02/2026

Yango मा Cycle Delivery दर्ता गर्न
अहिले कुनै पनि शुल्क लाग्दैन।

Address

Lazimpat
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yango Nepal Office - Sasto Ride posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category