17/12/2021
EXIM छैन ? नो चिन्ता |
पैसा कसरि पठाउने थाहा छैन ? नो चिन्ता |
सामान कसरि ट्रान्सपोर्ट गर्ने थाहा छैन ? नो चिन्ता |
भन्सार कति लाग्ला थाहा छैन ? नो चिन्ता |
सामान सुरक्षित आउछ, आउदैन थाहा छैन ? अब नो चिन्ता |
तपाइँ ले चिन्ता लिनै पर्दैन || किनकी तपाइँ ओम लट एक्सप्रेस संग हुनु हुन्छ |
हामी तपाइँलाइ उत्कृष्ट, व्यवस्थित, भर पर्दो र सुपथ सेवा दिने छौ |