24/12/2025
🍽️🏨 होटल तथा रिसोर्ट क्षेत्रमा रोजगारीको उत्कृष्ट अवसर! 🏨🍽️
क्याटरिङ, होटल तथा रिसोर्ट क्षेत्रमा काम खोज्दै हुनुहुन्छ ?
Hire Hub Pvt. Ltd. ले नेपालका विभिन्न स्थानहरूमा खाना, बस्न र आउजाउको सुविधा सहित रोजगारीका अवसरहरू खुलाएको छ।
📌 उपलब्ध पदहरू:
👨🍳 Chef / Cook – 11 जना (रु. 25,000 – 45,000)
🧹 Helper – 8 जना (रु. 15,000 – 22,000)
🍽️ Waiter – 9 जना (रु. 15,000 – 22,000)
☕ Barista + Waiter – 6 जना (रु. 18,000+)
🍸 Bartender – 7 जना (रु. 18,000+)
🍽️ Dishwasher – 20 जना (रु. 15,000+)
🧼 Housekeeping – 12 जना (रु. 17,000+)
📍 काम गर्ने स्थानहरू:
काठमाडौं, भक्तपुर, ललितपुर, मुस्ताङ, म्याग्दी, पोखरा, घान्द्रुक, धम्पुस तथा नेपालका अन्य विभिन्न स्थानहरू।
🚍 उपत्यका बाहिर जानेलाई खाना, बस्न र यात्राखर्च प्रदान गरिनेछ।
💼 सेवा शुल्क तलबबाट कट्टा गरिनेछ।
📞 आजै सम्पर्क गर्नुहोस् र अवसर नछुटाउनुहोस्!
📍 Hire Hub Pvt. Ltd.
📲9802360024
📲9802360020
📲9811955596
📲9765820033
Call Now