22/08/2026
🔥 महारथी कुरियरको तीज धमाका अफर! 🔥
विदेशमा बसेर नेपाली स्वाद र नेपालीपन झल्काउँदै तीज मनाउन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्! 🇳🇵✨
सात समुद्रपारि भए पनि चेली र माइतीको माया साट्न अब कुनै बाधा छैन। आमाको हातको माया, दरका मिठा परिकार र तीजको उपहार आफ्ना प्रियजनसम्म समयमै पुर्याउन महारथी कुरियर सधैँ हजुरको सेवामा छ।❤️
अहिले नै सामान पठाउनुहोस् र तीज विशेष स्पेशल डिस्काउन्ट अफरको भरपूर फाइदा उठाउनुहोस्! 📦✈️
🏢 Maharathi Export Pvt. Ltd.
📍 Location: Boudha
📞 Contact No.: 9863729649/9816003172