01/06/2026
मस्ताङ जाने सोच छ? मुक्तिनाथ दर्शनसँगै हिमालको काखमा लुकेका प्राचीन बस्ती, रहस्यमय गुफा, ऐतिहासिक दरबार, सुन्दर ताल, झरना र धार्मिक स्थलहरूको अविस्मरणीय यात्रा गर्न चाहनुहुन्छ?
✨ अब अवसर आएको छ!
✅ बिहानको Breakfast
✅ बेलुकाको Dinner
✅ आरामदायी Hotel Accommodation
✅ सम्पूर्ण Sightseeing
सबै सुविधा सहितको व्यवस्थित र सम्झनलायक यात्रा।
🙏 मुक्तिनाथ मन्दिर
🏰 लोमान्थाङ दरबार
🕳️ छोसेर स्काई केभ्स
🏞️ धुम्बा ताल
🏘️ मार्फा गाउँ
🕉️ कागबेनी धाम
💦 रुप्से झरना
♨️ तातोपानी कुण्ड
🌉 कुस्मा झोलुङ्गे पुल
🙏 गलेश्वर महादेव
🙏 बागलुङ कालिका मन्दिर
🕉️ पुन्डीकोट महादेव
र यस्तै २०+ प्रसिद्ध गन्तव्यहरूको रोमाञ्चक यात्रा।
✨ हिमाल, संस्कृति, अध्यात्म र साहसिक अनुभवको अनुपम संगम — अपर मस्ताङ यात्रा।
📸 जीवनभर सम्झिरहने यादहरू, अद्भुत दृश्यहरू र आध्यात्मिक अनुभूति एकै यात्रामा।
📞 बुकिङ तथा थप जानकारीका लागि:
चन्द्रसूर्य टुर्स एण्ड ट्राभल
📱 9866670009