Himalink Export & Cargo

Himalink Export & Cargo सुरक्षित, छिटो तथा भरपर्दो Export & Logistics Service प्रदान गर्दै हामी FedEx र DHL मार्फत कागजात तथा कार्गो विश्वभर delivery सुनिश्चित गर्छौं।
(1)

Rasuwa र Nuwakot मा बाढीपहिरोले निम्त्याएको विनाशकारी परिस्थितिप्रति Himalink Export & Cargo परिवार अत्यन्त दुःखी र मर्म...
27/08/2026

Rasuwa र Nuwakot मा बाढीपहिरोले निम्त्याएको विनाशकारी परिस्थितिप्रति Himalink Export & Cargo परिवार अत्यन्त दुःखी र मर्माहत छ। 💔

यस प्राकृतिक विपत्तिमा आफ्नो घरबार गुमाउनु भएका, आफन्त तथा परिवारका सदस्य गुमाउनु भएका सम्पूर्ण आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।🙏

यस्तो कठिन र पीडादायी समयमा Himalink Export & Cargo प्रभावित परिवार तथा स्थानीय बासिन्दाहरूको दुःखमा साथमा छ।
हामी सबै मिलेर पीडित परिवारको पुनःस्थापना र सहयोगका लागि हातेमालो गरौं। 🤝❤️

यस विपत्तिमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।
घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार, राहत र सुरक्षित पुनःस्थापनाको कामना गर्दछौं। 🕊️

Himalink Export & Cargo Pvt. Ltd.
Your Support, Our Responsibility.

24/08/2026

विदेशमा सामान पठाउँदा समयमा नपुगेर हैरानी भोग्नुभएको छ? 😟
अब ढुक्क हुनुहोस्! ✈️📦

आमाको हातले बनाएको अचारको स्वाद होस् वा घरायसी सामान तथा लत्ताकपडा ,महत्त्व पूर्ण कागजात— अब छिटो, सुरक्षित र भरपर्दो रूपमा विदेश पठाउनुहोस्।
Himalink export & cargo Pvt.ltd

📞 9803813204 014974409
📍 Balaju Kathmandu

आजै सम्पर्क गर्नुहोस् र आफ्ना आफन्तलाई माया र सम्झनाको उपहार समयमै पठाउनुहोस् ❤️🌍
&

21/08/2026

From Nepal to the world🌎
Reliable; Fast Secure Cargo Solutions
Air/Land/Sea Freight
Documents ,parcels, Commercial Cargo

CONTRAC US:9803813204

01-4974409
Himalink Export & Cargo
Your Trusted Logistics partner

17/08/2026

Even when far
Away , closeness never fades. Delivering the love of Nepal to any corner of the world🌎
📍 Location: बालाजु, काठमाडौं
📞 Contact no.: 9803813204,
014974409
आजै हामीलाई सम्पर्क गर्नुहोस् र तपाईंको पार्सललाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने जिम्मा हामीलाई दिनुहोस्।
Himalink Export & Cargo — विश्वास, सुरक्षा र छिटो सेवा। 🤝

17/08/2026

नाग पञ्चमीको शुभकामना 🐍🌿

नाग पञ्चमीको पावन अवसरमा Himalink Export & Cargo परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵

नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुरक्षा र सकारात्मक ऊर्जा ल्याओस्। 🐍🌿✨

शुभ नाग पञ्चमी! ❤️🙏
Himalink Export & Cargo
Your Love, Our Responsibility. 📦✈️🌏

16/08/2026

तपाईंको सामानमा केवल वस्तु होइन, माया, सम्झना र आफ्नोपन पनि हुन्छ। 🇳🇵
त्यसैले नेपालबाट विदेश पठाउँदा रोज्नुहोस् Himalink Export & Cargo — जहाँ हरेक Box सुरक्षित यात्राको सुरुवात हो। 📦✨
Contract us on 014974409,
Whatsapp:9803813 204

09/08/2026

तीजको माया, आशीर्वाद र घरको मिठो सम्झना अब टाढा छैन। ❤️
विदेशमा बस्नुहुने आफ्ना छोरी, दिदीबहिनी वा आफन्तलाई दरका सामग्री, लुगा, तथा उपहार समयमै पठाउने सुनौलो अवसर नछुटाउनुहोस्।

Himalink Export & Cargo सँग सुरक्षित, भरपर्दो र छिटो अन्तर्राष्ट्रिय डेलिभरी सेवाबाट तपाईंको माया संसारको जुनसुकै कुनामा पुर्‍याऔं। ✈️📦

यस तीजमा आफ्ना प्रियजनलाई खुसीको उपहार पठाउनुहोस्। आजै बुकिङ गर्नुहोस्!
Contact us on: 01-4974409,
Whatsapp: 9803813204

03/08/2026

Thank you Nanu maam for your immense love...
We are very grateful for yours sweets word's !we hope our bonds grow stronger with times 🙏🥰🥰

🙏🌸 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏ज्ञान, संस्कार र सफलताको मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरु, शिक्षक तथा मा...
29/07/2026

🙏🌸 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

ज्ञान, संस्कार र सफलताको मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरु, शिक्षक तथा मार्गदर्शकहरूप्रति हार्दिक सम्मान एवं कृतज्ञता।
गुरुहरूको ज्ञान, प्रेरणा र आशीर्वादले जीवन सधैँ उज्यालो र सफल बनोस्। 🙏✨

Himalink Export and Cargo Pvt. Ltd.
को तर्फबाट सम्पूर्ण गुरुजन, ग्राहक तथा शुभेच्छुकहरूमा
हार्दिक गुरु पूर्णिमाको शुभकामना! 🌸🙏

सुरक्षित ढुवानी • समयमै डेलिभरी • भरपर्दो सेवा
9841224409

014974409

WhatsApp : +977 9803813204

23/07/2026

Every box 🎁we pack carries emotion's trust & memories .
Himalink Export & Cargo _Delivering the Parcels 📦
to every destination .
014974409;9803813204


Address

Balaju
Kathmandu
44611

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Alerts

Be the first to know and let us send you an email when Himalink Export & Cargo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share