Sajilo Yatra Tours And Travels

Sajilo Yatra Tours And Travels Welcome to Sajilo Yatra Tours And Travels. how can we help you we'll do all travel related work.

20/01/2026

विश्वासिलो, गुणस्तर र छिटो सेवाको साथ-अब तपाईंको सबै डिजिटल काम एकै ठाउँमा।
👉 हाम्रा सेवाहरू: (𝐎𝐮𝐫 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬)
👉 श्रम स्वीकृति (𝐒𝐡𝐫𝐚𝐦 𝐒𝐰𝐢𝐤𝐫𝐢𝐭𝐢)
👉 नेपाल लाइफ इन्स्योरेन्स (𝐍𝐞𝐩𝐚𝐥 𝐋𝐢𝐟𝐞 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞)
👉 ड्राइभिङ लाइसेन्स (𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐋𝐢𝐬𝐜𝐞𝐧𝐜𝐞)
👉 सेयर बजारको लागि ब्रोकर खाता (𝐁𝐫𝐨𝐤𝐞𝐫 𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭)
👉 राष्ट्रिय परिचयपत्र (𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐈'𝐝 𝐂𝐚𝐫𝐝)
👉 पुलिस रिपोर्ट (𝐏𝐨𝐥𝐢𝐜𝐞 𝐂𝐥𝐞𝐚𝐫𝐚𝐧𝐜𝐞 𝐑𝐞𝐩𝐨𝐫𝐭)
👉 व्यक्तिगत पान न (𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐏𝐚𝐧 N𝐮𝐦𝐛𝐞𝐫)
👉 बायो डाटा (𝐂𝐮𝐫𝐫𝐢𝐜𝐮𝐥𝐮𝐦 𝐕𝐢𝐭𝐚𝐞)
👉 पासपोर्टको फर्म (𝐄 P𝐚𝐬𝐬𝐩𝐨𝐫𝐭 𝐅𝐨𝐫𝐦)
👉 राष्ट्रिय तथा अन्तरराष्ट्रिया हवाई टिकट (𝐃𝐨𝐦𝐞𝐬𝐭𝐢𝐜 & 𝐈𝐧𝐭’𝐥 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐬)
बनाउनुपरेमा हामीलाई सम्पर्क गर्नु होला ।
📲 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭/𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 +𝟗𝟕𝟕-𝟗𝟖𝟏𝟓𝟒𝟓𝟏𝟒𝟏𝟓, +𝟗𝟕𝟕-𝟗𝟕𝟒𝟓𝟒𝟎𝟎𝟒𝟏𝟓

03/08/2025

05/10/2024

EDV खुलेको छ। 2026 काे EDV Visa Lottary भर्ने इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला।
EDV भर्नेकाे लागि के कागजात चाहिन्छ।
👇 अविवाहित काे हकमा
✅ फोटो
✅ नागरिकता
✅ ईमेल

विवाहित काे हकमा
बूढा बुढी छोरा छोरी काे
सबै जना काे फोटो जन्मदर्ता/नागरिकता

संपर्क नं. +977-9745400415, 9815451415

29/09/2024

अब तपाईंकै मर्चवारमा श्रम स्वीकृति तथा पासपोर्ट फारम र पुलिस रिपोर्ट परराष्ट्र मन्त्रालयको छाप सहित मर्चवार अनलाईन डिजिटल सेवाले गरी रहेको छ।
✅ श्रम स्वीकृति
✅ पासपोर्ट फारम
✅ पुलिस रिपोर्ट
✅ लाइसेन्स फारम
✅ हवाई टिकट
✅ राष्ट्रिय परिचयपत्र
✅ वोटर कार्ड
✅अन्न कुनै काम गर्नु परेमा हामीलाई सम्झनुहोला।

WhatsApp/Viber +977-9745400415

27/09/2024

के तपाई यदि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने नेपाल फर्किनु हुने सबै जना दुई बर्ष वा सो भन्दा बढी प्रदेश मै रहेर छुट्टी आइ पुनः वैदेशिक रोजगारी मा जान को लागि अनिवार्य रुपमा श्रम स्वीकृती लिनुपर्ने हुन्छ । श्रम अवधि तीन महिना वा स्व भन्दा कम भएका हरुले पुनः नवीकरण गर्नु पर्ने हुन्छ

Contact us - +977-9745400415
Marchwar Online Digital Sewa

26/09/2024

यदि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने नेपाल फर्किनु हुने सबै जना दुई बर्ष वा सो भन्दा बढी प्रदेश मै रहेर छुट्टी आइ पुनः वैदेशिक रोजगारी मा जान को लागि अनिवार्य रुपमा श्रम स्वीकृती लिनुपर्ने हुन्छ । श्रम अवधि तीन महिना वा स्व भन्दा कम भएका हरुले पुनः नवीकरण गर्नु पर्ने हुन्छ ।

यदि साउदी अरेबियाबाट फर्किदै हुनुहुन्छ भने ABSHER बाट Digital ID को Screenshot अनिवार्य रुपमा लिएर आउनु होला। नात्र नेपालमा तपाईंलाई श्रम स्वीकृति लिने गारोह हुन सक्छ। Company बाट छुट्टी पेपर लिएर आउनु होला ।

हजुर हरु घरैमा बसि बसि भरपर्दो सेवा लिन र हजुरहरु लाई लागेको जिज्ञासा सोधपुछ को लागि जुन सुकै बेला पनि हामीलाई सम्झन सक्नु हुन्छ। सदैव हजुर हरु को सेवा मा हाजिर छौ ।

कृपया समपर्क गर्नुहोला:
+977-9745400415 NTC Whatsapp/Viber

26/09/2024

Police Clearance Certificate with Stamping काे साथ बनाउनु परेमा हामीलाई सम्पर्क गर्नुहोला।
तपाईंकै मर्चवार मझँगावामा विभिन्न किसिमका अनलाईन कामहरू गरी रहेको छौ।
✅ श्रम स्वीकृति
✅ पासपोर्ट फारम
✅ पुलिस रिपोर्ट
✅ राष्ट्रिय परिचयपत्र
✅ लाइसेन्स फारम
✅ भ्याक्सिन QR
✅वोटर कार्ड

26/09/2024

With Marchwar Online Digital Sewa – I just got recognized as one of their top fans! 🎉
26/09/2024

With Marchwar Online Digital Sewa – I just got recognized as one of their top fans! 🎉

Address

Marchwar_Kotahimai
Lumbini
32900

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Yatra Tours And Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share