Courier Station Pokhara

Courier Station Pokhara Courier and cargo

02/09/2026

तीज विशेष अफर!
यस तीजमा आफ्ना प्रियजनलाई माया र उपहार पठाउनुहोस्, विशेष छुटसहित! 💝📦

📦 छिटो, सुरक्षित र भरपर्दो
📍 Courier Station Pokhara
📞 आजै सम्पर्क गर्नुहोस्!
9856001031

30/08/2026

🚨 अब parcel ani document pathauna काठमाडौँको Rate खोज्न काठमाडौँ नै जानुपर्दैन! 🚨
📦 पोखरामै काठमाडौँकै Rate मा UK 🇬🇧 र Hong Kong 🇭🇰 Courier!
किन जानुहुन्छ अन्त? 🤔
जब Courier Station Pokhara मै पाइन्छ—
✅ काठमाडौँकै Rate
🚫 No Hidden Charges
🏠 Free Pickup Service
📦 सुरक्षित & Professional Packaging
🚪 Door-to-Door Delivery
⚡ Fast Service
❤️ भरपर्दो र जिम्मेवार सेवा
सस्तो मात्र होइन—सुरक्षित, पारदर्शी र भरपर्दो पनि!
👉 UK 🇬🇧 पठाउन होस् वा Hong Kong 🇭🇰,
पोखराबाटै पठाउनुहोस्, काठमाडौँको Rate मा!
🔥 यति धेरै सुविधा एउटै ठाउँमा हुँदा अन्त किन जानुहुन्छ?
📞 WhatsApp/Call: 9856001031
📍 Courier Station Pokhara

30/08/2026
30/08/2026

तपाईंलाई Document वा Parcel पठाउनुछ? 📦🌍
अब धेरै सोच्छु पर्दैन।
Reasonable rate मा, सुरक्षित र भरपर्दो तरिकाले
तपाईंको सामान पठाउन हामी तयार छौं।
📦 Safe & secure packaging
🚚 Pokhara Valley मा Free Pickup
🚪 Door to Door Delivery
📱 Online Tracking को सुविधा
तपाईंको सामान हाम्रो लागि केवल एउटा parcel मात्र होइन,
तपाईंको विश्वास र जिम्मेवारी हो।❤️
त्यसैले, Document होस् वा Parcel,
पठाउनुपर्दा सम्झनुहोस्। (The Courier Station Pokhara)
You Send It, We Deliver It 🚚
Safely & Reliably

📦 The Courier Station Pokhara
📱 Call/WhatsApp: 9856001031

29/08/2026

📍 पोखरामा Parcel र Document पठाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? 📦❤️

अब location खोज्न गाह्रो छैन!
Courier Station Pokhara मा आउनुहोस्—सस्तो मात्र होइन, सुरक्षित, भरपर्दो र पारदर्शी Courier Service।
🚚 Pokhara Valley मा Free Pickup Service
📦 सुरक्षित Packaging
🔍 Online Tracking सुविधा
💯 No Hidden Charges

📍 हाम्रो Location भिडियोमा हेर्नुहोस्।
📞 Call / WhatsApp: 9856001031

Courier Station Pokhara
❤️ सामान पठाउँदा भरोसा चाहिन्छ, भरोसा भनेकै Courier Station Pokhara! Station Pokhara

28/08/2026

🕊️ अकल्पनीय प्राकृतिक विपत्ति — भोटेकोशी बाढी 🕊️
यस अकल्पनीय प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति Courier Station Pokhara परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली। 🙏
दिवंगत आत्माहरूले चिरशान्ति पाऊन्। 🕊️
यस विपत्तिका कारण घरबार, सम्पत्ति तथा आफ्नो सबैथोक गुमाउनु भएका सम्पूर्ण परिवारप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। ❤️
यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न।
Courier Station Pokhara तपाईंहरूको दुःखमा साथमा छ। 🤝❤️
🙏 सुरक्षित रहौँ, एकअर्काको साथ बनौँ।

#हार्दिकश्रद्धाञ्जली #भोटेकोशीबाढी #प्राकृतिकविपत्ति

23/08/2026

🌺 Teej Special Offer — सस्तो मात्र होइन, पारदर्शी र भरपर्दो सेवा! 📦❤️
पोखरामा “रेट सस्तो छ” भनेर मात्र Courier छान्दा पछि सामान हराउने, अनि थप शुल्कका नाममा Insurance Charge, Packing Charge, Area/Distance Charge जस्ता Hidden Charge तिर्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले हामी भन्छौँ—
सस्तोसँगै पारदर्शिता पनि चाहिन्छ। ❤️
📦 Courier Station Pokhara मा:

✅ Insurance कम्पनी आफैंले गर्ने — ग्राहकले छुट्टै तिर्नु नपर्ने
✅ Area/Distance Charge छैन
✅ कुनै अनावश्यक Hidden Charge छैन
✅ आफ्नै Box र सुरक्षित Packing
✅ भरपर्दो र पारदर्शी Courier सेवा
🥢 चाउचाउको packet होस् वा 🍎 स्याउको खोल, सामान सुरक्षित र व्यवस्थित रूपमा पठाउनु हाम्रो जिम्मेवारी हो। 😄📦
त्यसैले सस्तो भनेर मात्र होइन, के–के शुल्क लाग्छ र सामान कसरी पठाइन्छ भन्ने स्पष्ट बुझेर Courier रोज्नुहोस्।
🌺 यो Teej मा विशेष Offer सहित आफ्नो सामान सुरक्षित र भरपर्दो तरिकाले पठाउनुहोस्।
❤️ Courier Station Pokhara — सस्तो, पारदर्शी र भरपर्दो Courier सेवा।

19/08/2026

📦 सस्तो मात्र होइन, भरपर्दो पनि — प्रमाणसहित! ❤️
विदेशमा सामान पठाउँदा रेट मात्र हेर्नुहुन्छ कि सेवा र विश्वास पनि?
अब ढुक्क हुनुहोस् — Courier Station Pokhara ✈️🌍
✅ किफायती रेट
✅ Live Tracking सुविधा
✅ Door-to-Door International Delivery
✅ सुरक्षित र भरपर्दो सेवा
✅ ग्राहकको सकारात्मक प्रतिक्रिया
⭐ 4.4/5 Rating – 16 Reviews
हामी “सस्तो छ” भनेर मात्र भन्दैनौँ, हाम्रो सेवा र ग्राहकको अनुभवले प्रमाणित गर्छ। 🙏
🇺🇸 USA | 🇨🇦 Canada | 🇬🇧 UK | 🇪🇺 Europe | 🇯🇵 Japan | 🇰🇷 Korea | 🇦🇺 Australia लगायत विभिन्न देशमा पार्सल पठाउनुहोस्।
📞 आजै सम्पर्क गर्नुहोस्।
Courier Station Pokhara — सस्तो रेट, भरपर्दो सेवा! 📦❤️

18/08/2026

Address

Pokhara/9, New Road
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Courier Station Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share