Yogi Modi Bharat

Yogi Modi Bharat Campaign against corruption. I live in village Manikapur-20. It is a small village situated near Airport & India Border. It is surrounded by trees.

There are about a thousand people live in my village. A small river flows by our village. There is a big temple and a mosque in my village. My village has a market where the local people buy and sell things. There is a school and a small health care centre in my village. The people are doing farming and animal husbandry in my village. They celebrate all festivals together. The people of my village live a simple life. They live peacefully and happily together.

04/11/2023

यस्तो पनि हुँदो रैछ लौ दानव ले मानव लाई छुदो रैछ लौ। पापी हरु हो।

04/11/2023

यो कस्तो धर्म, संस्कृति, रीतिरिवाज र परम्परा हो बुझ्नै सकिएन मौलो हानेको त था थियो तर यसरी तड्पाहि तड्पाही मारेको चाहिँ था थिएन अलि दया पनि नलाग्ने रैछ है मानव हुन कि दानव हुन ईनीहरु लाई पनि यस्तै लखेटी लखेटी मर्ने छन् ईश्वर ले।

I have reached 400 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
01/11/2023

I have reached 400 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

18/09/2022

सन्जय श्रेष्ठद्वारा संकलित शब्द तस्बिर मेरै हो 😄
#एक साइकल चालक यो देशको लागि ठूलो विपत्ति हो...
किनकि :
१.उसले ऋण लिदैन
२.उसले कार किन्दैन
३. उसले गाडीको बीमा गर्दैन
४. उसले तेल किन्दैन
५. उसले कारको सर्भिसिङ गर्दैन
६. उसले पैसा तिरेर कार पार्क गर्दैन
७. ऊ मोटो हुँदैन
८. उ प्राय स्वस्थ हुन्छ
अनि स्वस्थ मानिस अर्थतन्त्रको लागि राम्रो हुँदैन...
किनकि :
१. उसले औषधि किन्दैन
२ उ अस्पताल र डाक्टर कहाँ जाँदैन
३. उसले राष्ट्रको जीडीपीमा योगदान गर्दैन...

यसको विपरित एक फास्ट फूड पसलले 30 रोजगारी सिर्जना गर्दछ..

१. 10 मुटुको डाक्टर

२. 10 दन्त चिकित्सक

३. 10 तौल संबंधित डाइटिसियन

**अमुल्य नोट:- हिड्नु यो भन्दा खतरनाक छ, किनकि पैदल यात्रीले साइकल पनि किन्दैन ।
😁🙏

🙏सम्पूर्ण अभिभावकहरुलाई सचेत रहनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ 🙏।भारतको बोर्डर नजिक रहेका क्षेत्रहरुमा स-साना बालबाल...
10/09/2022

🙏सम्पूर्ण अभिभावकहरुलाई सचेत रहनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ 🙏।

भारतको बोर्डर नजिक रहेका क्षेत्रहरुमा स-साना बालबालिकाहरुको चोरी तीब्र रुपमा बढीरहेको समाचार बिभिन्न माध्यमबाट सुनिरहेको र भिडियोहरु हेरीरहेका छौ।भिख माग्ने महिला पुरुष,जोगी,तीर्थयात्री,बाटो बिराएको यात्री जस्ता बिभिन्न रुपमा अपरिचित व्यक्तिहरु बालबालिका चोरी गरी मारेर अंग बेचिरहेका छन तसर्थ हजुरहरु आफ्ना छरछिमेकमा कुनै यस्ता संकादय व्यक्तिहरु देख्नु भएमा नजिकको
प्रहरी चौकीमा तुरन्त सम्पर्क गरिदिनु हुना सम्पूर्ण अभिभावक
हरुमा विनम्रता पुर्बक अनुरोध गर्दैछु।यस्ता घटनाहरुको शिकार अधिकांश स्कुलको बालबालिहरू भैरहेका छन। सना बालबालिकाहरुलाई घरदेखी स्कूल र स्कूल देखी घर स्वयं अभिभावकहरुले पुर्याई सचेत भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ! Share as much as you can 🙏

यो जापानको केटा 1945 मा विश्वयुद्ध पछि आफ्नो मृत कान्छो भाइको दाहसंस्कार गर्न आफ्नो पालो पर्खिरहेको थियो। न रून को लागि ...
07/07/2022

यो जापानको केटा 1945 मा विश्वयुद्ध पछि आफ्नो मृत कान्छो भाइको दाहसंस्कार गर्न आफ्नो पालो पर्खिरहेको थियो। न रून को लागि ओठ टोकिरहेको थियो। गार्डले "मलाई त्यो भारी देउ" भनेर लाश माग्दा जवाफ थियो"यो कार्गो होइन, मेरो भाइ हो"।
यो फोटो आजको जापानमा शक्तिको प्रतीक मानिन्छ। Copied

11/06/2022

Copied from Psychologist
१.प्रोफाइल पिक्चर स्थायी हुने मान्छे शान्त हुन्छन्।
२.पटक पटक प्रोफाइल पिक्चर बदल्नेहरू चन्चल हुन्छन्।
३.साना-साना स्टाटस राख्नेहरू सन्तोषी हुन्छन्।
४. अत्यधिक स्टाटस राख्नेहरू सौखिन हुन्छन्।
५.कसैसँग सानो विवाद हुदा फेसबुकमा लेखिहाल्नेहरू झगडालु र रिसाहा हुन्छन्।
६.प्राय केही न केही शेयर गर्नेहरू दिलदार हुन्छन्।
७.कहिल्यै केही शेयर नगर्नेहरू कन्जुस हुन्छन्।
८.अरुका पोस्टमा मनैदेखि प्रतिक्रिया दिनेहरू रसिक हुन्छन्।
९.कहिल्यै कसैलाई लाईक नगर्नेहरू घमन्डी हुन्छन्।
१०.अरुको पोस्टलाई वास्तै नगरी आफ्नै मात्र पोस्ट राख्नेहरू स्वार्थी हुन्छन्।
११.म्यासेज पढेर पनि प्रतिक्रिया नदिनेहरू संकुचित हुन्छन्।
१२.लामा-लामा स्टाटस पढ्न नचाहने अल्छी हुन्छन्।
१३.आफ्नो पोस्टमा आएका हर प्रतिक्रियाको उत्तर दिनेहरू मिलनसार हुन्छन्।
१४.अरुले आफ्नो पोस्टमा दिएको प्रतिक्रिया वास्तै नगर्नेहरू एकलकांटे हुन्छन्।
१५.जानकारीमूलक पोस्ट राखिरहनेहरू सहयोगी हुन्छन्।
१६.आफ्नो इडिट र फिल्टर नगरेको फोटो पोस्ट गर्नसक्नेहरू आत्मविश्वासी हुन्छन्।
१७.फेसबुकमा चिनजान भएको व्यक्तिलाई भेट्दा बोलाउन नसक्नेहरु लजालु हुन्छन्।
१८अरुलाई होच्याएर प्रतिकृया दिनेहरू दुष्ट हुन्छन्।
१९हरेक फोटोमा अनिवार्य क्याप्सन राख्नेहरू महत्वाकांक्षी हुन्छन्।
२०.प्रेरणादायी स्टाटस लेख्नेहरू रचनात्मक हुन्छन्।
२१.सबैको पोस्ट हेर्ने र मान्यता दिनेहरू महान हुन्छन्।

Address

Near Nepal Bharat Border
Rupaidiha
271881

Telephone

+9779746544555

Website

Alerts

Be the first to know and let us send you an email when Yogi Modi Bharat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yogi Modi Bharat:

Share

Category