ZAP Nepal

ZAP Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ZAP Nepal, Travel Service, Suryabinayak, Bhaktapur.

Zap Nepal | Eco‑friendly group travel
2 modern EV vans – 11 seats each (including driver).
🏔️ Airport transfers | City tours | Outstation trips
✅ Comfortable ✅ Quiet ✅ Zero emissions
📲 DM or WhatsApp 9840633961 for a quote

हिजो साझ ९ बजे कामबाट घर फर्कदै गर्दा गुण्डु वडा कार्यालय नजिकै उहा ट्राफिक सरले बिना पर्मिट भाडाकाे गाडि याे बाटाेमा गु...
11/06/2026

हिजो साझ ९ बजे कामबाट घर फर्कदै गर्दा गुण्डु वडा कार्यालय नजिकै उहा ट्राफिक सरले बिना पर्मिट भाडाकाे गाडि याे बाटाेमा गुडाउन नपाउने कुरा बताउनु भयाे। हामी यहि ठाऊमा बसाेबास गर्ने कुरा भन्दा पनि उहा सर् ले चिट काट्नु भयाे। के अब हामी अाफ्नै घर जानलाई पनि पटके काट्न पर्ने हाे या याे ट्राफिक सरकाे ज्यादति हाे? यदि मैले केहि कुरा बदि बाेलेछु भए माफि पाऊँ तर काम गरेर सानाे अायमा जिविकाेपार्जन गर्ने हामीले अनावश्यक ट्राफिक जरिवाना तिरिराख्न सक्ने हैसियत छैन। याे कुरा सम्बन्धित निकाय सम्म पुगाेस्। धन्यवाद।

02/06/2026

Time-lapse of sunrise from the Annapurna Base Camp. A stunning view to witness.🌅👌 Sumites Makaju Khadka Puzan

01/06/2026

So beautifully portrayed by the eyes of a korean manhwa artist. ❤️

31/05/2026

Nature’s mood boosters all in one feed. 🏔️

23/05/2026

22/05/2026
18/05/2026

🎥 Sorry about the phone quality… but you can’t film a good time this loud.

Our electric minivans aren’t just for getting from A to B. They’re for rolling down the windows, turning up the volume, and vibing with your crew (yes, driver included 🕺).

The beat? Clean. The air? Zero emissions. The energy? Unmatched.

Available for rent now — bring your playlist, we’ll bring the wheels. 🚐⚡🎶

👉 Book yours today — link in bio / DM for rates.

Respect 🙏
16/05/2026

Respect 🙏

यो कथा केवल संघर्षको होइन, अठोट, आत्मविश्वास र मेहनतले जीवन जित्न सकिन्छ भन्ने जीवित उदाहरण हो।

चितवनका २६ वर्षीय सुन्दर पौडेल, जो सुन्न र बोल्न सक्दैनन्, तर उहाँको साहस र मेहनत भने हजारौँलाई प्रेरणा दिने खालको छ।

हाल बुढानीलकण्ठमा बसेर स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहनुभएका सुन्दरले जीवनका चुनौतीलाई कहिल्यै कमजोरी बन्न दिनुभएन। पछिल्ला २ वर्षदेखि काठमाडौंमा राइडरको रूपमा काम गर्दै उहाँले ५ हजारभन्दा बढी राइड सफलतापूर्वक पूरा गरिसक्नुभएको छ।

बोल्न र सुन्न नसक्ने भएकाले यात्रुहरूसँग उहाँ प्रायः मेसेजमार्फत संवाद गर्नुहुन्छ। कहिलेकाहीँ फोनमा समस्या आउँदा अप्ठ्यारो अवश्य हुन्छ, तर उहाँको हिम्मत कहिल्यै कमजोर हुँदैन।

यति मात्र होइन, उहाँले पछिल्ला ५ वर्षदेखि सेफ (Chef) को रूपमा पनि काम गर्दै आउनुभएको छ। दिनभर राइडरको जिम्मेवारी निभाउने र बेलुका सेफको काम गरेर आफ्नो भविष्य निर्माण गर्दै अघि बढिरहनुभएको छ।

शारीरिक सीमितता कहिल्यै सपनाको बाधा हुँदैन भन्ने कुरा सुन्दर पौडेलले प्रमाणित गर्नुभएको छ। अहिले सामाजिक सञ्जालमार्फत उहाँको कथा धेरैसम्म पुगेपछि धेरैले उहाँलाई चिन्न थालेका छन्, सम्मान गर्न थालेका छन्, र सहयोगको हात पनि बढाइरहेका छन्। 🙏❤️

सुन्दर दाइको यो संघर्षले हामीलाई एउटा ठूलो सन्देश दिन्छ "यदि मनमा दृढ इच्छा र निरन्तर मेहनत छ भने, कुनै पनि कठिनाइले तपाईंको बाटो रोक्न सक्दैन।" 🌼

सुन्दर पौडेलजस्ता प्रेरणादायी व्यक्तित्वलाई सलाम। ❤️

Address

Suryabinayak
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when ZAP Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category