Buddha couriers

Buddha couriers First Domestic courier to have online tracking services .

USA र AUSTRALIA मा आफन्तलाई सामान पठाउनु छ ?अब तपाईको सामान देलिभेरीलाई सुरक्षित र वेवस्थित रुपमा पुर्याउने जिम्मा kourt...
30/09/2021

USA र AUSTRALIA मा आफन्तलाई सामान पठाउनु छ ?
अब तपाईको सामान देलिभेरीलाई सुरक्षित र वेवस्थित रुपमा पुर्याउने जिम्मा kourtier couriers ले लिएको छ। तपाईलाई जे पठाउनु मन छ, कागजात, देखि लुगा इत्यादि सामान विश्वको जुनसुकै ठाउँमा सजिलै संग पठाउनुहोस्।
सम्पूर्ण सेवाको लागि हामीलाई सम्पर्क गर्नुहोस् - 9811207539

के हजुरले पठाएको समान समयमा नपुगेर ग्राहक वा आफन्त रिसाउनु भएको छ? यदि छ भने हामि गर्छौ 48 घण्टा भित्रै सुरक्षित डेलिभरी...
19/09/2021

के हजुरले पठाएको समान समयमा नपुगेर ग्राहक वा आफन्त रिसाउनु भएको छ? यदि छ भने हामि गर्छौ 48
घण्टा भित्रै सुरक्षित डेलिभरी

"जे पनि जहाँ पनि" देश तथा विदेशको जुनसुकै ठाउँमा सामान वा कागजपत्र पठाउन वा मगाउनको लागि सदैव कोटियर कुरियर लाई सम्झिन सक्नुहुनेछ।
- पसल वा online store को समान delivery कोलागी कोटियर कुरियर
- हजुरकै स्थान वा पसल सम्म आएर pick and pack को
लागी कोटियर कुरियर।
- नेपालभरी Cash On Delivery कोलागी कोटियर कुरियर।
- देशको हरेक स्थानमा मालसमान ढुवानीको लागी कोटियर कुरियर
- छिटोछरितो तथा भरपर्दो तरिकाले सामान पठाउन वा पाउनको लागि कोटियर कुरियर।
- गाडी भाडामा चाहिएँमा कोटियर कुरियर।
- कोठा वा अफिसको सामान सार्नु परेमा कोटियर कुरियर।
- हाम्रो शाखाहरु भयको शहरमा 48 घण्टा भित्रमा Delivery

सम्पर्क ठेगाना :-
बिरगंज, माइस्थान ncell center को गल्लीमा
051591600,9845788786,9811207539

के तपाईलाई विदेशमा सामन पुराऊनु छ?📨 Deliver your Cargo and Courier across and over 200 countries worldwide☎️  9845788786...
28/08/2021

के तपाईलाई विदेशमा सामन पुराऊनु छ?
📨 Deliver your Cargo and Courier across and over 200 countries worldwide
☎️ 9845788786;9811207539
📨 Message us for more info

अब Online shopping business गर्नुस् र सामान पढाउनु कोटियर कुरियर बाट। Ktm,Pokhara, biratnagar,birtamode,lahan,nepalgunj,...
26/08/2021

अब Online shopping business गर्नुस् र सामान पढाउनु कोटियर कुरियर बाट। Ktm,Pokhara, biratnagar,birtamode,lahan,nepalgunj,hetauda,damak,itahari,dharan,janakpur,tulsipur,dang,butwal, bhairhawa हरु मा cash on delivery को सुबिधा छ
, अन्य ठाउँमा पनि सामान पठाइन्छ।

नेपालको पहिलो र एक मात्र   120 भन्दा बढी आफ्नो  branch भएको कुरियर सेवा । Online business को लागी भर्पदो तथा विश्वाशिलो ...
26/08/2021

नेपालको पहिलो र एक मात्र 120 भन्दा बढी आफ्नो branch भएको कुरियर सेवा । Online business को लागी भर्पदो तथा विश्वाशिलो कुरियर सेवा । सम्पर्क नं 9845788786,9811207539

नेपालको पहिलो र एक मात्र अनलाइन ट्रकीङ कुरियर सेवा । Online business को लागी भर्पदो तथा विश्वाशिलो कुरियर सेवा ।  सम्पर्...
22/08/2021

नेपालको पहिलो र एक मात्र अनलाइन ट्रकीङ कुरियर सेवा । Online business को लागी भर्पदो तथा विश्वाशिलो कुरियर सेवा । सम्पर्क नं 9845788786,9811207539

क‍ोटियर कुरियर्स  सर्भिस  हाम्रो सेवा हरू आजको भोली काठमाण्डौ, नारायणघाट,बुटवल,भैरहवा,हेटैडा जरूरी चिठ्ठी तथा सामान पठाउ...
19/08/2021

क‍ोटियर कुरियर्स सर्भिस

हाम्रो सेवा हरू
आजको भोली काठमाण्डौ, नारायणघाट,बुटवल,भैरहवा,हेटैडा जरूरी चिठ्ठी तथा सामान पठाउनु परेमा
नेपाल को जुन कुनै ठाउमा चिठ्ठी तथा सामान पठाउनु परेमा
७२घण्टा भित्र विश्वको जुन कुनै ठाउमा चिठ्ठी पठाउनु परेमा
अौषधी तथा लत्ता कपडा बिदेश तथा नेपाल बिभिन्न ठाउमा पठाउन परेमा
हस्तकला का सामना हरू उपहार पठाउनु परेमा
uk hong kong, Malaysia,Uae सुपर मुल्य मा औषधी पठाउनु परेमा

हाम्रो सेवा सम्पूर्ण अन्लाइनमा छ तपाई आफ्नो सामान कहा पुग्यो घर मा बसी बसी हेर्न मिल्छ ।

बिस्व को जुनसुकै देस मा रहेका तपाईँको आफन्त तथा साथिभाईहरु लाई एकदमै सस्तो मुल्य मा कागजत्र तथा पार्सलहरु पठाउन परे हामिलाई सम्झनुहोस् 👇
सम्पर्क नम्बर 👉📞9811207539📞9845788786
हङकङ मा सुकुटी पठाऊन परेमा सम्झनु होला
Fast Courier And Cargo Services Available At Pokhara We provide cheap and fast courier and cargo services around the world.we are centrally located at Maisthan birgunj behind ncell center feel free to send your documents and and parcels to your friends and loved ones.

International Courier & domestic courier       Online Tracking system 👉के तपाई कतै कसैलाई सामान पठाउनकाे लागि राम्रो र भ...
19/08/2021

International Courier & domestic courier Online Tracking system
👉के तपाई कतै कसैलाई सामान पठाउनकाे लागि राम्रो र भरपर्दाे कुरियर सेवाकाे खाेजिमा हुनुहुन्छ ?
✅यदि खाेजिमा हुनुहुन्छ भने Kourtier courier service लाई सम्झनुहाेस्। बिगत का बर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा दिदै आएको यस kourtier courier service लाई एक चाेटि सेवा गर्ने मौका दिनुहाेस्।

( हामी तपाइको सामान सुरक्षित साथ गन्तव्य मा पुयाऊछऊ समान संगै तपाईको खुसीयालि पनि पठाउछौ। )

✅Door to Door Courier Service
✅Air Car with Global Network
✅To anywhere in the world from Nepal
✅Both Domestic and International Cargo and Courier
✅Well maintained warehouse
✅Service given to many client from many years

✔Europe, Asia, Japan, Cadana,usa, Australia,Korea any ..more country courier Service
✅🇳🇵🌐नेपालबाट संसारको कुनै पनि ठाउमा सामान, डकुमेन्ट पठाउनु परेमा हामीलाई सम्झनुहोस्🇳🇵

Nepal to international Worldwide Courier Service

Birgunj Maisthan chowk ,ncell center ko pachhadi(near Nepal bank)
🎫contact number
📞9845788786,9811207539
📲WhatsApp/imo9845788786 viber: 9616755822

23/01/2019

Address

Maisthan Chowk
Birgunj

Opening Hours

Monday 09:30 - 19:30
Tuesday 09:30 - 19:30
Wednesday 09:30 - 19:30
Thursday 09:30 - 19:30
Friday 09:30 - 19:30
Sunday 09:00 - 19:30

Telephone

+9779845788786

Alerts

Be the first to know and let us send you an email when Buddha couriers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha couriers:

Share