Super Kinetic Domestic & international Courier Service, DHL Butwal

  • Home
  • Nepal
  • Butwal
  • Super Kinetic Domestic & international Courier Service, DHL Butwal

Super Kinetic Domestic & international Courier Service, DHL Butwal राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुरियर top courier service in butwal

10/05/2026

२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायत खाद्य सामग्री आया...

28/02/2026

Super Kinetic Courier Service, Butwal

इरानमाथि अमेरिका तथा इजरायलबाट भएका आक्रमण र त्यसपछिका विकसित घटनाक्रमले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव उत्पन्न गरेकोप्रति हामी गहिरो चिन्ता व्यक्त गर्दछौं।

यस विषम परिस्थितिमा मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति हामी अत्यन्त चिन्तित छौं। विकसित अवस्थाको प्रत्यक्ष प्रभाव त्यहाँ बसोबास गरिरहनुभएका नेपाली नागरिकहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा कमी आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन हामी हार्दिक आग्रह गर्दछौं।

साथै, कतार लगायत केही मुलुकहरूले अस्थायी रूपमा आफ्ना हवाई सेवा स्थगन गरेको अवस्थामा नेपालबाट जाने अन्तर्राष्ट्रिय कुरियर तथा कार्गो सेवाहरू समेत प्रभावित भएका छन्। यस कारण तपाईंहरूका पार्सलहरू केही समयका लागि रोकिन सक्ने अवस्था सिर्जना भएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमायाचना गर्दछौं र परिस्थिति सामान्य हुनासाथ सेवा पुनः सुचारु गरिने जानकारी गराउँछौं।

यस कठिन घडीमा जहाँ जुन अवस्थामा भए पनि सर्वप्रथम आफ्नो जिउ–ज्यानको सुरक्षामा ध्यान दिनुहुन विश्वभर रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक अनुरोध गर्दछौं।

भगवान् पशुपतिनाथ ले हामी सबैको कल्याण गरून् र छिट्टै नै विश्वमा शान्ति स्थापना होस् भन्ने कामना गर्दछौं।

Super Kinetic Courier Service
Traffic Chowk, Butwal
संपर्क: 9857039224

https://www.facebook.com/share/p/17ze8Xa4W6/?mibextid=wwXIfr
28/02/2026

https://www.facebook.com/share/p/17ze8Xa4W6/?mibextid=wwXIfr

कतारले दैनिक ३ उडान दोहा-काठमाडौं गर्दै आएको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर....

Address

Traffic Chowk -6 Near Himalayan Bank
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Super Kinetic Domestic & international Courier Service, DHL Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Super Kinetic Domestic & international Courier Service, DHL Butwal:

Shortcuts

Share