14/04/2026
🎉 नव वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
TAIL COURIER EXPRESS FAMILY को तर्फबाट
यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ अवसर र सफलता ल्याओस्।
हाम्रो सेवामा देखाउनु भएको विश्वास र साथका लागि धन्यवाद 🙏
आगामी दिनहरूमा पनि यस्तै साथ र माया पाइरहौं भन्ने अपेक्षा सहित ❤️
✨ HAPPY NEW YEAR 2083 ✨