Tinkar Bhanjyang

Tinkar Bhanjyang (टिंकर भञ्ज्याङ, दार्चुला)

चीनसित जोडिएको दार्चुलाको उत्तरी क्षेत्रको तिंकर नाका (तिब्बतको ताक्लाकोट नाका ) हो ।

दार्चुला सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर दूरीमा रहेको तिंकर भञ्ज्यांगसम्म दार्चुला–तिंकर सडक निर्माणाधीन छ। पश्चिम नेपालको सबैभन्दा छोटो दूरीमा रहेको उक्त नाका खुले नेपालगन्जसम्मका व्यापारीहरूलाई मालसामान खरिद बिक्री गर्न सहज हुने छ ।
तिंकर नाकामा बिस्तारै सडकको पहुँच पुग्दै गरेको छ। सरकारले भन्सार र सुरक्ष

ाको व्यवस्थासहित यो नाकामा तत्काल खोल्नुपर्ने यहाँका सरोकारवाला सबैले अनुरोध गरेका छन्।

छ्यालेकमा सीमा भन्सार राख्नका लागि भवन पनि निर्माण गरेको छ। अत्यधिक चिसो हुने भएकाले सुविधा सम्पन्न संरचना बन्नु जरुरी छ।
Source : (मनोज बडू, दार्चुला कार्तिक १७, २०७२)

http://kantipur.ekantipur.com/news/2015-11-03/20151103081602.html

Address

Darchula
10100

Telephone

977

Website

Alerts

Be the first to know and let us send you an email when Tinkar Bhanjyang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share