Dhading micro bus yatayat PVT LTD

Dhading micro bus yatayat PVT LTD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhading micro bus yatayat PVT LTD, Cargo and freight company, dhading, Dhading.

धादिङ माईक्रोबस यातायात प्राली द्वारा सन्चालित ईभि तथा हाइसमा यात्रा गर्नुपरेमा हामीलाई सम्झनुहोस्
05/06/2026

धादिङ माईक्रोबस यातायात प्राली द्वारा सन्चालित ईभि तथा हाइसमा यात्रा गर्नुपरेमा हामीलाई सम्झनुहोस्

धादिङ माईक्रो बसको टिकट काउन्टर माछापोखरिबाट बसपार्कभित्र सरेको हुदा यात्रुमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अग्रिम ...
09/05/2026

धादिङ माईक्रो बसको टिकट काउन्टर माछापोखरिबाट बसपार्कभित्र सरेको हुदा यात्रुमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ गर्नको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।।

काठमाडौबाट धादिङ जानु परेमा
टेलिफोन नम्बर 014984835
पूर्सोतम तिमल्सिना 9841961607
कतरा तामाङ 9841656757
राजु श्रेष्ठ 9851027347

धादिङबाट काठमाडौं जानु परेमा
टेलिफोन नम्बर 010520387
निरज खड्का 9851067624
अच्युतम पोख्रेल 9851237166
प्रकाश खड्का 9765831470

धादिङमा अहिले बिहानको ताजा अवस्था सबैजना जहाँ हुनुहुन्छ त्यहि बसी सुरक्षित रहनुहोला हामी नेपाल सरकार बाट निर्णय हुने बित...
05/10/2025

धादिङमा अहिले बिहानको ताजा अवस्था सबैजना जहाँ हुनुहुन्छ त्यहि बसी सुरक्षित रहनुहोला हामी नेपाल सरकार बाट निर्णय हुने बितिक्कै जानकारी गराउदछौ

28/09/2024

सुचना सुचना सुचना

धादिङबेशी मलेखु खण्डमा धेरै ठाउमा पहिरो जादा धादिङ मलेखु खण्ड पुर्ण रुपमा अबरुद्व भएको छ र मलेखु देखि काठमाडौं जाने सडकमा दर्जन भन्दा धेरै ठाउमा पहिरो गई हिलो सहित लेदो माटो बगि बाटो पुर्ण रुपमा अबरुद्व भएकाले आज मिती 2081/06/12 गते सबै गाडिहरुको क्यु याथावत गरिएको छ तेसैले जहाँ जुनुहुन्छ सबैजना सुरक्षित हुनुहोला अनावस्यक काम नपरि बाहिर ननिस्कनुहोला ।।

सुनौलो धादिङ भैरवि यातायात प्रा लि परिवार

15/09/2024
19/08/2024

जनै पुर्णिमाको अबसरमा सम्पुर्ण देश बिदेशमा रहनुभएको दाजुभाई दिदिवहिनीहरुमा शुभकामना ब्यक्त्त गर्दछौ ।।


धादिङ माइक्रो बस परिवार

आज दुखद घटना घटेको छ घाइतेहरुको सिघ्र स्वाथ्य लाभको कामना
05/08/2024

आज दुखद घटना घटेको छ घाइतेहरुको सिघ्र स्वाथ्य लाभको कामना

भोलि मिति 2081/03/26 गते देखि 2081/04/09 सम्म रातिको 10 बजे दखि बिहान 3 बजे सम्म राजमार्ग बन्द रहने छ । त्यसैले बैकल्पिक...
09/07/2024

भोलि मिति 2081/03/26 गते देखि 2081/04/09 सम्म रातिको 10 बजे दखि बिहान 3 बजे सम्म राजमार्ग बन्द रहने छ । त्यसैले बैकल्पिक बाटो रोज्नुहोला ।।

धादिङ काठमाडौं इभि गाडि सन्चालन भइरहेको छ तपाईंहरुलाई पनि यात्रा गर्न परेमा हामिलाई सम्झनुहोला ।।                     सम...
01/05/2024

धादिङ काठमाडौं इभि गाडि सन्चालन भइरहेको छ तपाईंहरुलाई पनि यात्रा गर्न परेमा हामिलाई सम्झनुहोला ।।
सम्पर्क न काठमाडौं = 014984835 9841961607 9841656757
धादिङ बेशि = 010520387 9851237166 9851067624

12/04/2024

नव बर्ष २०८१ सालको सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ

धादिङ माइक्रोबस परिवार

Address

Dhading
Dhading

Alerts

Be the first to know and let us send you an email when Dhading micro bus yatayat PVT LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share