Shukra

Shukra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shukra, Airport, Khatamma, Dharan.

पहाडी गाउघर र निनाम्माको एक झलक
03/12/2021

पहाडी गाउघर र निनाम्माको एक झलक

निनाम्मा पहाडी गाउ र घरको विशेष झलक ।
03/12/2021

निनाम्मा पहाडी गाउ र घरको विशेष झलक ।

२०७८ दशै ।
14/10/2021

२०७८ दशै ।

तपाईं हामीलाई ५००० वर्ष किरात भूगोल ईतिहास भुलेर खम्बु - लिम्बू प्रदेशको माग गर्नु नैतिकताले पनि दिदैन । लु हुदैनन् त्यस...
03/08/2021

तपाईं हामीलाई ५००० वर्ष किरात भूगोल ईतिहास भुलेर खम्बु - लिम्बू प्रदेशको माग गर्नु नैतिकताले पनि दिदैन । लु हुदैनन् त्यसो होईन भनेर जनमतको हिसाबले कुरा गर्दा पनि नेपाल भर २९ जम्मा भाषी राईहरुको जनसंख्या पुग नपुग ९ लाख होला र लिम्बुको नेपाल भर पुग नपुग पाउने ४ लाख होला । र जुन कुरा आयो प्रदेश १ को सन्दर्भमा पनि लिम्बुले मागेको ९ जिल्लामा लिम्बुहरुको मात्रै लगभग ३ लाख हाराहारी जनसंख्या जुन ९ जिल्लामा राईहरु पनि ३ लाख माथी छ र अरुण पश्चिममा २९ भाशी राईहरुको जनसंख्या ५ लाख हाराहारी होला अनि १ नम्बर प्रदेशमा ११ लाख मात्रै राई- लिम्बुको होड्दा जम्मा जनसंख्या पुग्छ। अनि ४० लाख जनसंख्या भएको १ नम्बर प्रदेशमा खम्बु-लिम्बू प्रदेशको माग कति जायज छ। ऐतिहासिक किरात प्रदेश नामाकरण छुटाएर ठूलो भुल हुनेछ । किनकि त्यो भित्र धिमाल छुट्यो हायु सुनुवार , याख्खा , दनुवार , सुरेल , जिरेल , थामी छुट्यो यी छुटिएको जनसंख्या लगभग ४ लाख हाराहारी छुटिनेछ। प्राचीन ऐतिहासिक भूगोल भएको कारण किरात नामाकरण सफ अन्य समुदायहरुको भावनात्मक तथा सास्कृतिक सम्बन्ध अटुट रहेकोे छ ती कुरालाई भुलेर अतिजावादी संक्रीर्णतातिर लागियो भने पतन हुने निश्चित कुरा अन्य अतिवादीहरुको उदाहरण हेरेर पाठ सिकौ सबैले त्यसै लिम्बू कि लिम्बू वा खम्बु भनेर अगाडि बढन त्यति सहज छैनन्

Man bdr nambhochha house
18/07/2021

Man bdr nambhochha house

जरुवानी खेत रोपाइ वसन्तटार - धरान
13/07/2021

जरुवानी खेत रोपाइ वसन्तटार - धरान

13/07/2021

Dharan BasantarJaruwani ropai

2078 Asaar in Saptakoshi chatara bridge
13/07/2021

2078 Asaar in Saptakoshi chatara bridge

01/07/2021

खुद आफ्नो समुदायलाई अन्य समुदाय सामू वितृष्णा फैलाउने काम आफ्नो लिम्बुजन्य संघसंगठनका ठूलो हात रहेको छ । यो कुरा बुझ्नु जरुरी छ।
जब म सानो छदा सुन्दा पनि लिम्बू समुदाय भनेपछि फिदा हुने हुने मान्छे हुकि यतिसम्म कि कोहि लिम्बू छिमेकी भैदिए पनि हुन्थ्यो भन्ने दिमाग थियोे । तर दिमाग मन मस्तिष्क हिजोआज किन त्यही मनपराएको समुदाय प्रति विस्तृष्ण जागेर आउन थाले होला जो कोहीले मुल्यांकन गर्नुस आफै।
करिबकरिब ६३/६४ सालतिर होला लिम्बुहरुको नेता कुमार लिन्देन चोकमा आउदैछन रे भनेर म पनि हतार हतार उसको वत्तव्य सुन्न गएको थियोे र सुन्न जिज्ञासा लागेको थियोे । चोक पुग्दा खेरी तल्लो स्तरको उसका नेताकार्यकर्ताहरुले वक्तव्य दिदै थियो । जब वक्तव्य सुने सोचे भन्दा विपरीतको मात्रै थियोे सबै लिम्बू वक्ताहरुको भनाई सुन्दै जान्छु म तर खाली लिम्बू मात्रै खाएको लिम्बुले मात्रै मुतेको लिम्बुले मात्रै हगेको लिम्बुले बनाको लिम्बुले नाचेको लिम्बुले हासेको लिम्बुले मात्रै रोएको लिम्बुले मात्रै गाएको लिम्बुले मात्रै रचेको कथेको लिम्बु मात्रै ठूलो उच्च भएको लिम्बुले नुहाएको पौडी खेलेको जस्ता ईङ्गित वत्तव्याबाजिले मलाईत साह्रै उनिहरु प्रति वितृष्णा जाग्न थालेको हो। फ़ेरि नेता कुमार लिन्देनको पालो आयो उसले पनि त्यही कुरा दोहोर्‍याए यो सुन्दा लिम्बू नेताकार्यकर्ता मात्रै होइनन् लिम्बू समुदाय नै पो अहम घमण्डी खराब भन्ने भावना झन्झन् पैदा गरायो । त्यसकारण यी यस्ता कुरासँग ख्याल राखेर वास्तविक चेतनशिल नागरिकहरु प्रस्तुत हुन आवश्यक छ। किनकि नेपाल भनेको एक बहुभाषिक बहुसास्कृतिक बहुपहिचान बहुपरिचय तथा विबिधता भएको देशमा आफ्नो परिचयको वितृष्णा दोस्रो समुदायमा जगाउने अपमानित शब्द व्यवहार गर्नु भनेको आफ्नो लागि घातक हो त्यसकारण अहिलेको २१ औ शताब्दीको युवाशक्तिहरु यी यस्ता समुदाय प्रती एक अर्कामा विरोधाभास हुने कुरालाई सहन सक्तैनन् किनकि त्यो उनीहरुको भावना ईच्छा विरोधी कुराहरू हुन । त्यसकारण आफ्नो गलत काम र सोचाइले अरुलाई पनि कतै नराम्रो पो भयोकी भन्ने कुरामा सचेत वर्ग नागरिकहरु होस पुर्याऔ ।।
हौवा सेवा आप्छुवारी 🙏🙏🙏

Good memories of B.S. 2077
15/06/2021

Good memories of B.S. 2077

memories of B.S. 2077
15/06/2021

memories of B.S. 2077

Good collection of photo gallery
15/06/2021

Good collection of photo gallery

Address

Khatamma
Dharan

Alerts

Be the first to know and let us send you an email when Shukra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category