Palungtar, Gorkha

Palungtar, Gorkha Palungtar, Gorkha | पालुङटार, गोरखा Palungtar's first digital news media ....

नयाँ प्रस्तुती...
04/02/2026

नयाँ प्रस्तुती...

Process Media Presents New NepaliS ong 2082 - Mayale Dhanichha Yo Sansar - Bishnu Khatiwada - Priya Magar - Santosh Sharma - Sarita Danakuti #...

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थ...
14/07/2025

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्ष.....

02/10/2024

Highway Update: 7:00 PM (Wednesday)
काठमाडौं - मुग्लिङ - चितवन: Open but Jam
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
नेपालगंज - चिसापानी - धनगढी: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: Open
- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- पुल बग्यो -उदपुर - खोटाङ सडक: Blocked
Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

Source: RONB

चिन्नु हुन्छ नि हाम्राे प्याराे भाइलाइ... गाेरखालीकाे दम र्यापमा पनि देखिदैंGovin Lamichhane AKA LC Vai all the way from...
22/06/2024

चिन्नु हुन्छ नि हाम्राे प्याराे भाइलाइ... गाेरखालीकाे दम र्यापमा पनि देखिदैं
Govin Lamichhane AKA LC Vai all the way from Gorkha.

🎤 Rap Battle NepalSupport your favorite rapper and help them advance to the Battle Round! 🇳🇵How to Vote:- From Nepal: Visit www.aventoz.comONLINE DIRECT V...

11/10/2023

लिगलिगे दौडमा सहभागी हुन आउदै हुनुहुन्छ भने समयमै गाडीको सिट पनि सुरक्षित राख्नु होला ।
गाडीको विवरण फोन नं. समेत संलग्न छ ।

Address

Gorkha
34005

Alerts

Be the first to know and let us send you an email when Palungtar, Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palungtar, Gorkha:

Shortcuts

Share

Category