Worldwide Express courier service

Worldwide Express courier service Through strong partnerships with leading global networks including DHL, FedEx, UPS, Aramex, DPD, DTDC etc.

●Domestics and International courier & Cargo service
● partnership with global courier Companies such as Dhl, Fedex,Aramex,Ups,Ocs,DTDC,Skynet etc.●Dynamic pricing tariff for timely deliveries ● Real-Time Online Tracking of Consignment Worldwide Express Courier Service, operating from its branch in Hetauda, Nepal, is a trusted logistics provider committed to delivering fast, secure, and reliable c

ourier solutions. We offer both domestic and international parcel delivery, document handling, and cargo shipping, ensuring every shipment reaches its destination safely and on time. our customers gain seamless access to worldwide destinations. With a focus on professionalism, transparency, and customer satisfaction, we have become a preferred choice for individuals and businesses. Whether it’s urgent documents, valuable parcels, or bulk consignments, our branch delivers with care, efficiency, and accountability. Worldwide Express Courier Service continues to build trust through service excellence, making global connectivity simple and accessible for everyone.

16/01/2026
🌍 WORLDWIDE EXPRESS COURIER SERVICE📦 “विश्वका कुनाकाप्चासम्म तपाईंको विश्वास पुर्‍याउने हाम्रो जिम्मेवारी।”जीवनको हरेक य...
12/11/2025

🌍 WORLDWIDE EXPRESS COURIER SERVICE

📦 “विश्वका कुनाकाप्चासम्म तपाईंको विश्वास पुर्‍याउने हाम्रो जिम्मेवारी।”

जीवनको हरेक यात्रामा समय र विश्वासको महत्व हुन्छ।
हामी Worldwide Express Courier Service मा त्यही विश्वासलाई
सुरक्षित डेलिभरी र छिटो सेवाबाट प्रमाणित गर्दै आएका छौं।

✈️ चाहे तपाईंको प्रियजनलाई विदेशमा खुशी पठाउन होस्,
वा तपाईंको व्यवसायलाई विश्वव्यापी बनाउन —
हामी सधैं तयार छौं सुरक्षित, भरपर्दो र समयमै डेलिभरीका साथ।

📍 Hetauda Branch, Parijat Marg Laxmi Sunrise BankBuilding (infront of old Narayani Yatayat)
☎️ 9863998495

Local to Global – Fast, Safe & Trusted Delivery Partner.

"विश्वव्यापी ढुवानीको भरपर्दो साथी – World Wide Express Courier Service!द्रुत, सुरक्षित र भरपर्दो सेवा देश तथा विदेशमा।आ...
29/06/2025

"विश्वव्यापी ढुवानीको भरपर्दो साथी – World Wide Express Courier Service!
द्रुत, सुरक्षित र भरपर्दो सेवा देश तथा विदेशमा।
आजै हामीलाई सम्पर्क गर्नुहोस्!"
📍 स्थान: परिजात मार्ग, लक्ष्मी सनराइज बैंक भवन, हेटौंडा
📞 सम्पर्क: 9763480365 / 9709143927

"Your Trusted Partner in Worldwide Delivery – World Wide Express Courier Service!
Fast, Secure & Reliable courier services – Domestic & International.
Contact us today!"
📍 Location: Parijat Marga, Laxmi Sunrise Bank Building, Hetauda
📞 Contact: 9763480365 / 9709143927

🔴 Notice / सूचना 🔴It has come to our attention that some individuals are misusing our courier company’s name, logo, and ...
15/06/2025

🔴 Notice / सूचना 🔴

It has come to our attention that some individuals are misusing our courier company’s name, logo, and contact number to deceive people. Please be aware that we have no affiliation with such parties.

✅ For any courier-related services or verification, please contact us directly at our official number.

📞 Official Contact: 9709143927 / 9863998495

We are not responsible for any loss caused by dealing with unauthorized persons.

Thank you for your attention and cooperation.

— World Wide Express Courier Services
Hetauda Branch

हामीलाई जानकारी प्राप्त भएको छ कि केही व्यक्तिहरूले हाम्रो कुरियर कम्पनीको नाम, लोगो र फोन नम्बर दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरिरहेका छन्।

⚠️ कृपया यस्ता व्यक्तिहरूबाट सचेत रहनुहोस्। हामीसँग तिनीहरूको कुनै पनि सम्बन्ध छैन।

✅ कुनै पनि कुरियर सम्बन्धी सेवा वा जानकारीको लागि हाम्रो आधिकारिक नम्बरमा सिधा सम्पर्क गर्नुहोस्।

📞 आधिकारिक सम्पर्क: 9709143927 / 9863998495

अनधिकृत व्यक्तिहरूसँग कारोबार गर्दा भएको कुनै पनि क्षतिको जिम्मेवारी कम्पनीले लिने छैन।

धन्यवाद।

के तपाईं आफ्नो सामान विदेश पठाउनको लागि सुरक्षित र भरपर्दो कुरियर सेवा नपाएर हैरान हुनुहुन्छ ?यदि हो भने, Worldwide Expr...
04/11/2024

के तपाईं आफ्नो सामान विदेश पठाउनको लागि सुरक्षित र भरपर्दो कुरियर सेवा नपाएर हैरान हुनुहुन्छ ?

यदि हो भने, Worldwide Express courier service तपाईँको लागि उपयुक्त गन्तब्य बन्न सक्छ |
हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा, जहाँसुकै पनि, तपाईंको सामानलाई तुरुन्तै र सुरक्षित रूपमा डेलिभरी गर्छौं।

हाम्रा विशेषता :
✅ राष्ट्रिय र अन्तर्राष्ट्रिय कुरियर सेवामा विशेषज्ञता
✅ सुरक्षित र छिटो डेलिभरी,
✅ प्रतिस्पर्धात्मक मूल्य र उत्कृष्ट ग्राहक सेवा
✅ तपाई को घर बाट Free पिक-अप हुने र प्याकिंग
✅ समयमै डेलिभरीको ग्यारेन्टी!
✅ अनलाइन ट्र्याकिङको सुविधा

आजै Worldwide Express courier service बाट आफ्नो कुरियर पठाउनुहोस् र छिटो डेलिभरीको अनुभव गर्नुहोस्!
साथै Screen मा दिएको Whatsapp No मा Direct Message गरि सामान पठाउन सक्नुहुन्छ |




थप जानकारीका लागि:
Worldwide Express courier service
Parijat Marg, Laxmi Sunrise Bank Building Ground floor, Hetauda, Makwanpur

📨Mail Us: [email protected]
🧑‍💻https://swenepal.com
☎️Contact Us; 9845057241
📞9863998495
📩Please you can send your message on Facebook.

Holidays over, Work StartWe are open
16/10/2024

Holidays over, Work Start
We are open

02/10/2024

**सुचारु रहेको राजमार्ग - अबरोध रहेको राजमार्ग **
१) त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गतको हेटौडा,भैसे,सिमभन्याङ,पालुङ,कुन्छाल,चित्लाङ,चन्द्रागिरी हुदै थानकोट निस्कने (चित्लाङ थानकोट सडक खण्ड) :- सुचारु ।
२) त्रिभुवन लोकपथ (हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे) सडक खण्ड:- सुचारु
३) मदन भण्डारी लोकमार्ग (धरान चतरा) सडक खण्ड :- सुचारु ।
४) पुर्व पश्चिम लोकमार्ग :- सुचारु ।

अबरोध रहेको राजमार्ग :-
१) हेटौडा भैसे भिमफेदी कुलेखानी फाखेल सडकखण्ड :- जि.मकवानपुर ईन्द्रस्वरोवर गा.पा. २ सिमखोला स्थितमा बाटो पुर्ण रुपमा भत्किएको, पुलामा समेत क्षेती, ईन्दसरोवर गा.पा.२ र ४ जोडने १०० मिटर बाटो बगाएको, ईन्दसरोवर गा.पा.४ माहालक्ष्मी खोलाको पक्की पुल बगाई सडक पुर्ण रुपमा अबरुद्ध भएको ।
२) कुलेखानी सिस्नेरी छैमले सडकखण्ड - जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.३ रामचन्द्र भञ्याङमा पहिरोको कारण, ईन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजारमा बर्षाको कारण बाटो भत्किएर पुर्णमा अबरोध भएको ।
३) कान्तीलोकपथ सडकखण्ड :- जि. मकवानपुर भिमफेदी गा.पा. ८ स्थितमा बागमती खोलाको पुलको मकवानपुर तर्फ कटान गरी बाटो पुर्ण रुपमा अबरोध भएको ।
-

29/09/2024
28/09/2024

अत्यन्त जरुरी सूचना !!!

खराब मौसम र निरन्तरको भारी वर्षाका कारण यस कुरियर सर्भिसले प्रवाह गर्दै आएको कुरियर सेवा देशै भरी अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।

साथै भारी वर्षाका कारण हुन सक्ने क्षतिका बारेमा सबै सतर्क रहौं!

Notice: Due to heavy rainfall all over Nepal, several roads are currently blocked. As a result, deliveries and pickups may be affected. We apologize for any inconvenience this may cause and appreciate your understanding during this
time.

नेपालबाट पार्सल, डकुमेन्ट, ब्यापारको लागि घरायसी प्रयोजनको सामानहरू बिदेशमा रहनु भएका  आफन्तजन मित्रजन  हरूलाई सस्तो तथा...
01/07/2024

नेपालबाट पार्सल, डकुमेन्ट, ब्यापारको लागि घरायसी प्रयोजनको सामानहरू बिदेशमा रहनु भएका आफन्तजन मित्रजन हरूलाई सस्तो तथा भरपर्दो गरि पठाउनको लागि आजै सम्झनुहोस् ।
✅ बिदेशमा आफन्तलाई औषधी पठाउने ठाउँ ।
✅ तपाई को घर बाट पिक-अप सेवा
✅ तपाइको को समान भरपर्दो तरिकाले बिश्वको कुनै पनि देशमा ४ देखि ८ दिनमा होम डेलिभरी
✅अन लाइन ट्रकिङ्ग सिस्टम बाट हेर्न मिल्ने
For More Details
Worldwide Express courier serviceice
Hetauda-4, Parijatpath (Laxmi sunrise Bank Building Ground Floor) Makwanpur nepal.
Call: 9863998495/9845057241 / 9865994643

Address

Parijatpath, Laxmi Sunrise Bank Building (Ground Floor)
Hetauda
44107

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779865359145

Alerts

Be the first to know and let us send you an email when Worldwide Express courier service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Worldwide Express courier service:

Share