Jhapa, Lama Toll

Jhapa, Lama Toll तपाईँहरु लाई मेरो page मा हार्दिक स्वागत छ ।

10/01/2026

साङ्दो पाल्री बौद्ध गुम्बा

06/05/2025

आजा मेरो पुउपा को घर मा देवाली पूजा हुदै गरेको कार्यक्रम 🙏🙏🙏🙏

06/05/2025

आजा मेरो पूपा को घर मा देवली पूजा को झलक

04/04/2025

शिव शताक्षी ४ पाँचगाछी लामाटोल मा फर्सी खेती गरिँदै छूउँ हजुरहरू हेर्दिन आइदिनुहोला।

16/03/2025

झापा शिव शताक्षी ४ मा उत्पादन भइरहेको फर्सी खेती लामाटोल

08/01/2025

ल है गाइज फर्सीको बिउ उत्पादन गर्न लागेको अवस्था बहुत मेहनत लाग्दो रहेछ यार। यो फर्सीको बिउ युरोप कन्ट्री जान्छ सबैले यो व्यवसाय गरौँ है।

31/12/2024

मोरङ मङ्गलबारेआज मिति २०८१/१०/१६ मा काठमाडौँ जाँदै गरेको हाइएस्ट र पश्चिमबाट लोट ट्रिफर आउने क्रममा दुर्घटना भएको अवस्था मानवीय क्षति नभएको हाइएस्टको प्यासेन्जरलाई सामान्य घाइते भएको अवस्था

03/12/2024

लोट ट्याक्टरमा भएको एक्सिडेन्ट यसरी हुन्छ साथीहरू सचेत रहनुहोला सुन्दर हरैचामा भएको यो घटना मै मृत्यु भएको

15/11/2024

झापा सिमलबाडी मा भव्य मेला लागिरहेको अवस्था रामलीला कार्यक्रम मेला हेर्नलाई आउ है।

Address

Jhapa District

Telephone

+9779803679932

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa, Lama Toll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category