Fly City Travels & Tours

Fly City Travels & Tours Welcome to the official page of Fly City Travels & Tours.

28/11/2025
यदि तपाईं MALAYSIA मा काम गर्नुहुन्छ भनेश्रम नविकरणको लागि आवश्यक कागजातहरूराहदानीको फोटोपुरानो राहदानीको २ र 31 फोटोनया...
28/11/2025

यदि तपाईं MALAYSIA मा काम गर्नुहुन्छ भने

श्रम नविकरणको लागि आवश्यक कागजातहरू
राहदानीको फोटो
पुरानो राहदानीको २ र 31 फोटो
नयाँ राहदानीको २ र ३ फोटो
यदि पहिले नै नेपाल आउनु–जानु भएको छ भने
Arrival Stamp राहदानीको
Visa Paper
यदि कम्पनी परिवर्तन भएको छ भने
Employment Agreement / Contract Paper
विदेशस्थित दूतावासबाट श्रम बुझ्नुपर्ने भएमा
दूतावासको सिफारिस चाहिन्छ
नेपालमा बस्दा
ड्राइभिङ लाइसेन्सको फोटो
Gmail वा E-mail ID
अन्य आवश्यक कुराहरू:
बाबुको नाम
आमाको नाम
श्रीमतीको नाम (विवाहित भएमा)
स्थायी ठेगाना
हालको बसाइ ठेगाना
बुझाउनुपर्ने रकम र नेपाल बैंक खातामा जम्मा गर्नुपर्ने विवरण

सम्पर्क:
📞 +977 98416 01752
📞 +977 98418 78703
फ्लाई सिटी ट्राभल एण्ड टुर्स प्रा.लि.
लोटसे मल, न्यू बसपार्क, काठमाडौं, नेपाल

Location
https://maps.app.goo.gl/zZi6Jcii9gor6eyZ9

आफ्नो आवश्यक कागजातहरू व्हाट्सएपमा सन्देश पठाउनुहोस्।

https://wa.me/9779841601752


28/11/2025

📢 विदेशमा काम गर्दै हुनुहुन्छ र श्रम नविकरण गर्नुपर्ने छ?
यदि तपाईं Qatar मा हुनुहुन्छ भने—श्रम नविकरणका लागि तलका कागजातहरू अनिवार्य रूपमा तयार पार्नुहोस्👇

📌 राहदानीको फोटो (पुरानो/नयाँ – २×३)
📌 Resident ID (दुवै साइड)
📌 नेपाल आएको Arrival Stamp
📌 कम्पनी परिवर्तन भएको भए Employment Contract
📌 घरायसी कामदारका लागि दूतावासको सिफारिस पत्र
📌 चालकका लागि ड्राइभिङ लाइसेन्सको फोटो
📌 सक्रिय Email ID

साथै अन्य आवश्यक विवरणहरू:
– बुबा तथा आमाको नाम
– श्रीमतीको नाम (विवाहित भए)
– नेपाली ठेगाना / वडा नम्बर
– नेपाल र कतारको सक्रिय मोबाइल नम्बर

📞 सम्पर्क:
+977 98416 01752 (WhatsApp/Viber)
+977 98418 78703 (WhatsApp/Viber)



🔖 Hashtags:



04/11/2025

📑 Documents required for Renewal of Shram
श्रम नवीकरणका लागि आवश्यक कागजातहरू:
• राहदानी फोटो (पुरानो/नयाँ – २,३ पृष्ठ)
• Resident ID (दुवै साइड)
• Arrival Stamp (भिसा स्ट्याम्प भएमा)
• Visa Paper
• Contract/Agreement (कम्पनी परिवर्तन भएमा)
• दूतावास सिफारिस पत्र (घरायसी कामदार)
• ड्राइभिङ लाइसेन्स फोटो (यदि चालक भए)
• तल्ब र Email ID

📌 अन्य आवश्यक विवरण:
• बुबा/आमाको नाम
• श्रीमान/श्रीमती नाम (विवाहित भएमा)
• नेपालको ठेगाना र वडा नम्बर
• नेपालको सम्पर्क नम्वर

📞 सम्पर्क:
+977 9841601752 | +977 9841878703

📍 Fly City Travels & Tours
Lotse Mall, New Buspark, Kathmandu, Nepal

📢 Himalayan Airlines – November Flight Schedule ✈️✈️ काठमाडौँ → रियाद (Riyadh)उडान साप्ताहिक २ पटक🗓️ Sunday & Tuesday✈️ ...
31/10/2025

📢 Himalayan Airlines – November Flight Schedule ✈️

✈️ काठमाडौँ → रियाद (Riyadh)
उडान साप्ताहिक २ पटक
🗓️ Sunday & Tuesday

✈️ काठमाडौँ → दमाम (Dammam)
उडान Daily (हरेक दिन)

🎫 टिकट बुकिङको लागि सम्पर्क गर्नुहोस्👇
📞 Saudi Office: +966-581802213/0510114648
📞 Nepal Office: +977-9841601752/9841878703

✅ छिटो सेवा
✅ भरपर्दो काउन्टर
✅ न्युन मूल्यमा टिकट



#नेपालसानोडिटेल

Address

Lotse Mall, Gongabu , Buspark
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 11:30 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779841601752

Alerts

Be the first to know and let us send you an email when Fly City Travels & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fly City Travels & Tours:

Shortcuts

Share