Sai Ram Tirtha Yatra

Sai Ram Tirtha Yatra “Study Abroad.” is one of the most trusted educational consultancies in Nepal

🙌 राम नामको शक्ति अपार छ!यो राम नवमी, श्रीरामको नाममा मन, वाणी र कर्म पवित्र बनाऔं।
06/04/2025

🙌 राम नामको शक्ति अपार छ!
यो राम नवमी, श्रीरामको नाममा मन, वाणी र कर्म पवित्र बनाऔं।

30/03/2025

15 दिनको उत्तराखण्डको चारधाम पुण्यमय यात्रा 🕉️🚩
984-1264831 984-1264831 984-1264831 984-1264831 984-1264831
उत्तराखण्डको चारधाम (Yamunotri, Gangotri, Kedarnath, Badrinath) का पवित्र स्थलहरूको दर्शन गर्ने अनमोल अवसर! 🙏

यस १५ दिने यात्रा सुरुवात काठमाडौँबाट हुनेछ र तपाईंलाई हिन्दू धर्मका प्रमुख चारधामहरूको दर्शनसँगै आध्यात्मिक अनुभवको माध्यमबाट पुण्य कमाउन मद्दत गर्नेछ। यात्रा क्रममा Haridwar मा हर की पौरीमा स्नान र Ganga Aarti को पुण्य लाभ प्राप्त गर्ने मौका हुनेछ। यस यात्रामा मansa Devi र Chandi Devi मन्दिर दर्शन, साथै Rishikesh का राम झुला र लक्ष्मण झुला घुम्न सकिन्छ।

यस यात्रामा तपाईं Yamunotri मा Tato Kund मा स्नान गरी Surya Putri Yamunotri Mata मन्दिरको दर्शन, Gangotri मा स्नान गरी Gangotri Mata मन्दिरको दर्शन, Kedarnath यात्रा गर्दै Bhagwan Shiva को दिव्य दर्शन, र अन्त्यमा Badrinath को पवित्र मन्दिरमा पुगेपछि यात्रा पूरा हुनेछ।

यात्रा सुरु हुने मिति: वैशाख १७ गते

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 01-4573933, 984-1264831
📧 Email: [email protected]
🏙️ ठेगाना: काठमाडौँ, नेपाल

Holi – A reason to make life more colorful! 🌟💃Paint your life with colors of love, friendship, and endless joy! This fes...
13/03/2025

Holi – A reason to make life more colorful! 🌟💃
Paint your life with colors of love, friendship, and endless joy! This festival is all about celebrating togetherness. 🥳

🌄 तीन धाम ११ ज्योतिर्लिङ्ग बसद्वारा यात्रा - PACKAGE🌄भारतको सबैभन्दा ठूलो धार्मिक यात्रा! 🔱 जगन्नाथ पुरी (उडिसा), रामेश्...
15/11/2024

🌄 तीन धाम ११ ज्योतिर्लिङ्ग बसद्वारा यात्रा - PACKAGE🌄

भारतको सबैभन्दा ठूलो धार्मिक यात्रा! 🔱 जगन्नाथ पुरी (उडिसा), रामेश्वरम (तमिलनाडु), र द्वारका धिस (गुजरात) मा हुने पवित्र तीर्थयात्रा मात्र रु. 70,000/- मा! 🚌

🗓️ यात्रा मिति: पौष २२, २०८१
🥘 लञ्च र डिनर सहित (2 छाक खाना)🚌

तिन धाम यात्रा
🔸 जगन्नाथ पुरी (उडिसा)
🔸 रामेश्वरम (तमिलनाडु)
🔸 द्वारका धिस (गुजरात)

११ ज्योतिर्लिङ्ग यात्रा
1️⃣ बैजनाथ धाम (झारखण्ड)
2️⃣ काशी विश्वनाथ (उत्तर प्रदेश)
3️⃣ महाकालेश्वर (मध्य प्रदेश)
4️⃣ ओम कालेश्वर (मध्य प्रदेश)
5️⃣ त्र्यंबकेश्वर (महाराष्ट्र)
6️⃣ भीमाशंकर (महाराष्ट्र)
7️⃣ रामेश्वरम (तमिलनाडु)
8️⃣ घृष्णेश्वर (महाराष्ट्र)
9️⃣ नागेश्वर (गुजरात)
🔟 मल्लिकार्जुन (आन्ध्र प्रदेश)
1️⃣1️⃣. सोमनाथ (गुजरात)

✔ Additional Sites: गंगा सागर, ब्रह्म मन्दिर (राजस्थान), तिरुपति, कन्याकुमारी, शिर्डी साई बाबा, सत्य साई बाबा

🕉️ पौषे औंशीमा गया श्राद्ध यात्रा – पितृमोक्षको लागि विशेष यात्रा! 🕉️

✨ "पितृमोक्षको लागि यात्रा, धर्म र पुण्य कमाउने बाटो!" ✨

८ देखि १० दिनको अविस्मरणीय यात्रा केवल रु. 18,000/- मा! 🌟
पवित्र तीर्थस्थलहरु:
✔️ काठमाडौं
✔️ विराटगंज
✔️ हरिहर क्षेत्र
✔️पुनःपुन
✔️ गया
✔️ बोधगया
✔️ बनारस
✔️ काशी विश्‍वनाथ
✔️ प्रयागराज
✔️ श्री राम अयोध्या
✔️ देवघाट.. र अन्य पवित्र स्थलहरु 🙏

🎯 यात्रा मात्र होइन, आत्मा शान्ति र पुण्य कमाउने अवसर!
📞 आजै सम्पर्क गर्नुहोस्: 01-4573933, 984-1264831

✨ "यो यात्रा केवल यात्रा होइन, पितृ मोक्ष र आस्थाको पुनर्जन्म हो।" ✨

🌞✨ छठ पर्वको पावन अवसरमा सैराम तीर्थ यात्राको तर्फबाट सबैमा हार्दिक शुभकामना! ✨🌞सूर्य उपासनाको यो विशेष पर्वले तपाईंको ज...
07/11/2024

🌞✨ छठ पर्वको पावन अवसरमा सैराम तीर्थ यात्राको तर्फबाट सबैमा हार्दिक शुभकामना! ✨🌞
सूर्य उपासनाको यो विशेष पर्वले तपाईंको जीवनमा सुख, शान्ति, र समृद्धिको उज्यालो ल्याओस्। आस्थाको यात्रामा हामी सँगै रहनुहोस् र आफ्नो तीर्थ यात्रा बनाउनुहोस् अझ विशेष।

📍 काठमाडौं, नेपाल
📞 सम्पर्क: +977 984-1264831
📧 [email protected]

#छठपर्व #सूर्यउपासना #आस्था #शुभकामना

🌟 विशेष तीर्थ यात्रा प्याकेजहरू! 🌟१० दिनको अयोध्या यात्रा (बसद्वारा) 🚍👉 राम जन्मभूमि, मथुरा, कृष्ण जन्मभूमि, आग्रा, वृन्...
03/11/2024

🌟 विशेष तीर्थ यात्रा प्याकेजहरू! 🌟

१० दिनको अयोध्या यात्रा (बसद्वारा) 🚍
👉 राम जन्मभूमि, मथुरा, कृष्ण जन्मभूमि, आग्रा, वृन्दावन, गोकुल, गोवर्धन, बरसाना, दिल्ली
💸 मूल्य: रु. 20,000/- (Lunch र Dinner सहित)

तीन धाम ११ ज्योतिर्लिङ्ग बसद्वारा यात्रा 🚍
👉 जगन्नाथ पुरी (उडीसा), रामेश्वरम (तमिलनाडु), द्वारका धाम (गुजरात)
💸 मूल्य: रु. 70,000/-
🗓️ यात्रा मिति: पौष २२, २०८१

📞 थप जानकारीको लागि: 01-4573933, 984-1264831
📧 Email: [email protected]
🏙️ Address: Kathmandu, Nepal

साई राम तीर्थयात्रा संग तपाईको धार्मिक यात्रा अझ विशेष बनाउनुहोस्! 🙏✨

On this auspicious day of Ghatastapana, may your hearts be filled with faith and devotion! 🙏
03/10/2024

On this auspicious day of Ghatastapana, may your hearts be filled with faith and devotion! 🙏

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ।हाम्रा प्य...
17/08/2024

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ।

हाम्रा प्याकेजहरू:

1️⃣ चारधाम यात्रा:
✔ १५ - २१ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. ३५,०००/- मा
✔ हरिहर क्षेत्र, पुन पुन, गया, बौद्ध गया, बनारस, बिन्दवासिनी, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेश, यमनोत्री, गंगोत्री, बद्रीनाथ, केदारनाथ, देवघाट

2️⃣ तीनधाम तीर्थ यात्रा रेलद्वारा:
✔ २५ दिन सम्मको यात्रा
✔ मात्र रु. ४०,०००/- मा
✔ काठमाडौं, कलकत्ता काली मन्दिर, जगन्नाथ पुरी, तिरुपती, पुटपर्ती साईबाबा, मद्रास, रामेश्वरम, मदुरई, कन्याकुमारी, बंगलोर, शिर्डी साईबाबा, मुम्बई, द्वारका, सोमनाथ, उज्जैन महाँकालेश्वर, वाराणसी, काशी विश्वनाथ हुँदै काठमाडौं सम्म

3️⃣ कामाख्य यात्रा:
✔ १३ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. २५,०००/- मा
✔ दार्जिलिङ्ग, परशुराम कुण्ड, सिकिम्मको चारधाम

4️⃣ तिन धाम ११ ज्योतिर्लिङ्ग (बसद्वारा):
✔ जगन्नाथ पुरी (उडीसा), रामेश्वरम (तमिलनाडु), द्वारका धिस (गुजरात)
✔ ११ ज्योतिर्लिङ्ग: बैजनाथ धाम (झारखण्ड), काशी विश्वनाथ (उत्तर प्रदेश), महाकालेश्वर (मध्य प्रदेश), ओम कालेश्वर (मध्य प्रदेश), त्र्यंबकेश्वर (महाराष्ट्र), भीमाशंकर (महाराष्ट्र), रामेश्वरम (तमिलनाडु), घृष्णेश्वर (महाराष्ट्र), नागेश्वर (गुजरात), मल्लिकार्जुन (आन्ध्र प्रदेश), सोमनाथ (गुजरात)
✔ Additional Sites: गंगा सागर, ब्रह्म मन्दिर (राजस्थान), तिरुपति, कन्याकुमारी, शिर्डी साई बाबा, सत्य साई बाबा
✔ मात्र रु. ७०,०००/- मा (Lunch and Dinner Included)
✔ यात्रा मितिः पौष २२, २०८१

👇 थप जानकारीका लागि:
🏠 साई राम तीर्थयात्रा
📞 01-4573933, 984-1264831
📧 Email: [email protected]
📌 Address: Kathmandu, Nepal

अविस्मरणीय धार्मिक यात्राको अनुभव गरौँ।जीवनभरको यादगार अनुभवको लागि हामीलाई सम्पर्क गर्नुहोस्।तीर्थयात्रा प्याकेजहरू:प्य...
26/05/2024

अविस्मरणीय धार्मिक यात्राको अनुभव गरौँ।
जीवनभरको यादगार अनुभवको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
तीर्थयात्रा प्याकेजहरू:
प्याकेज 1:
अमरनाथ यात्रा (18 दिनको यात्रा)
१. मैरवहा बास
२. आयोध्या बास
३. नेभिषारण्य बास
४. मथुरा बास
५. वृन्दावन बास
६. अक्षराधाम बास
७. कुरुक्षेत्र बास
८. अमृतसर बास (गोल्डेन टेम्पल)
९. वैष्णोदेवी टेम्पल
१०. अमरनाथ (बाबा)
११. नैनादेवी
१२. ज्वालादेवी
१३. चिन्तापुनी देवी दर्शन
१४. हरिद्वार
१५. महेन्द्रनगर
१६. देवघाट हुँदै काठमाडौं सम्म
यस यात्राको लागि लाग्ने प्रति व्यक्ति नेरु. 35,000 लाग्नेछ।
प्याकेज 2:
उत्तराखण्ड चारधाम दर्शन (16 दिन यात्रा)
१. काठमाडौँ-लमही बास
२. लमही-महेन्द्रनगर बास
३. महेन्द्रनगर-घामपुर-हरिद्वार बास
४. हरिद्वारमा गंगा स्नान, श्राद्ध, दर्शन-ऋषिकेश रामझुला/लक्ष्मण झुलामा दर्शन र बास
५. हरिद्वार-हनुमानचट्टी बास
६. जानकीचट्टी-यमुनोत्री पैदल ६ कि.मि. हिडेर बडकोट वा उत्तरकाशी बास
७. गंगोत्री पुगेर दर्शन स्नान गरी फर्केर भाला अथवा उत्तरकाशी बास
८. गुप्तकाँशी हुँदै गौरीकुण्ड बास
९. गौरीकुण्डबाट पैदल १९ कि.मि. केदारनाथ बास
१०. केदारनाथबाट फर्केर रुद्र प्रयाग वा नन्द प्रयाग बास
११. जोशीमठ हुँदै बद्रिनाथ बास
१२. बद्रिनाथ दर्शन-स्नान, ब्रम्हकपाली श्राद्ध र बास
१३. बद्रिनाथबाट प्रस्थान कर्ण प्रयाग हुँदै रानीखेत बास
१४. रानीखेतबाट प्रस्थान कोहलपुर बास
१५. कोहलपुरबाट प्रस्थान देवघाट बास
१६. देवघाटबाट प्रस्थान-काठमाडौँ आईपुग्ने
यस यात्राको लागि बसभाडा प्रति व्यक्ति नेरु. 30,000 लाग्नेछ।
प्याकेज 3:
गया-काशी सहित उत्तरखण्ड चारधाम यात्रा (22 दिन यात्रा)
१. काठमाडौंबाट प्रस्थान वीरगञ्ज बास
२. वीरगञ्जबाट प्रस्थान हरिहरक्षेत्र दर्शन र बास
३. हरिहरक्षेत्र प्रस्थान पुनः पुनःस्थान, श्राद्ध र गया बास
४. गया स्नान, श्राद्ध र बास
५. काशी गंगा स्नान, श्राद्ध, विश्वनाथ दर्शन र बास
६. विन्ध्याचल, बिन्दवासिनी दर्शन, इलाहावाद प्रयाग-राज स्नान, कानपुर बास
७. कानपुरबाट प्रस्थान ताजमहल घुमेर वृन्दावन बास
८. वृन्दावन, यमूना दर्शन, कृष्ण जन्मभूमि मथुरा दर्शन, गोकुल दर्शन र बास
९. वृन्दावन/गोकुलबाट प्रस्थान हरिद्वार बास
१०. हरिद्वार स्नान, श्राद्ध, दर्शन, ऋषिकेश रामझुला-लक्ष्मण झुला दर्शन र बास
११. यमुनोत्री प्रस्थान हनुमानचट्टी वा जानकीचट्टी बास
१२. जानकीचट्टी पैदल ७ कि.मि. यमुनोत्री दर्शन, स्नान फर्केर बडकोट/उत्तरकाशी बास
१३. गंगोत्री पुगेर दर्शन स्नान गरी फर्केर भाला वा उत्तरकाशी बास
१४. केदारनाथको लागि प्रस्थान गुप्तकाशी दर्शन गौरीकुण्ड बास
१५. गौरीकुण्डबाट १६ कि.मि. पैदल केदारनाथ दर्शन, श्राद्ध र बास
१६. केदारनाथबाट फर्केर रुद्र प्रयाग वा नन्द प्रयाग बास
१७. जोशीमठ बद्रिनाथ बास
१८. बद्रिनाथ दर्शन स्नान, ब्रम्हकपाली श्राद्ध र बास
१९. बद्रिनाथबाट प्रस्थान रानीखेत बास
२०. रानीखेतबाट प्रस्थान कोहलपुर बास
२१. कोहलपुरबाट प्रस्थान देवघाट बास
२२. देवघाट स्नान दर्शन साँझमा काठमाडौं आईपुग्ने
यस यात्राको लागि प्रति व्यक्ति रु. 35,000 लाग्नेछ।
प्याकेज 4:
५. साईराम तीर्थयात्रा (20 दिनको)
१. कलकत्ता
२. काली मन्दिर
३. जगन्नाथ पुरी
४. तिरुपती बालाजी
५. सद्वास
६. रामेश्वरम
७. रामम्क्रोखे
८. चरणा पादुका
९. मदुराई मिनाकी मन्दिर
१०. कन्याकुमारी
११. कुमारी बंगलोर
१२. जोवा
१३. साईबाबा दर्शन पार्लिबैजनाथ
१४. शीरडी साइनाध
१५. काशी विश्वनाथ हुँदै काठमाडौं सम्मको यात्रा
(ट्रेनद्धारा) प्रति व्यक्ति भाडा रु. 30,000 मात्र।
प्रस्थान मितिः असार २४ गते र भाद्र ७
सम्पर्कको लागि फोन नं
फोन नं.: 014573933
मोबाइल नं.: 9841264831

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ ।हाम्रा प्...
28/02/2024

👉 तीर्थयात्रामा सरिक भई आफ्नो मनोकामना पुरा गर्नुहोस्, अनुभबि गाईड र ४ जना स्टाफको साथमा आरामदाय यात्रा हुनेछ ।
हाम्रा प्याकेजहरुः
1️⃣ चारधाम यात्रा:
✔ १५ - २१ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. ३५,०००/- मा
✔ हरिहर क्षेत्र, पुन पुन, गया, बौद्ध गया, बनारस, बिन्दवासिनी, मथुरा, वृन्दावन, हरिद्वार, ऋषिकेश, यमनोत्री, गंगोत्री, बद्रीनाथ, केदारनाथ, देवघाट

2️⃣ बाबाधाम यात्रा
✔ १३ दिन सम्मको यात्रा
✔ मात्र रु. २५,०००/- मा
✔ गया, बनारस, बिन्दवासिनी, प्रयाग, चित्रकुट, राजगीर, बाबाधाम, अयोध्या, भैरवा, देवघाट, काठमाडौं
विहान तथा साँझको खाना सहित
📝अनुभवी गाईडहरुको साथमा ४ जना यात्रीहरुको यात्रा गर्दा Tension Free महसुस गर्नेछन् ।

3️⃣ कामाख्य यात्रा
✔ १३ दिन सम्मको यात्रा
✔ विहान तथा साँझको खाना सहित
✔ मात्र रु. २५,०००/- मा
✔ दार्जिलिङ्ग, परशुराम कुण्ड, सिकिम्म, चारधाम

थप जानकारिका लागीः
🏠 साई राम तीर्थयात्रा
📞01-4573933, 984-1264831
📧 [email protected]
📌 Kathmandu, Nepal

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर...
11/12/2023

📣 11 ज्योतिर्लिङ्ग र तिनधाम तिर्थ यात्रा भ्रमण मात्र रु 70,000 मा!!
Sai Ram Tirtha Yatra ले यहि पुष महिनामा एकादश ज्योतिर्लिङ्ग र साथै तिनधाम तिर्थयात्रा बिहान-बेलुका खाना सहित प्रति व्यक्ति मात्र रु 70,000 मा लगिरहेको छ।

🔹 प्रस्थान मितिः पुष २२ गते
🔹 यात्रा अविधि - ३८ देखि ४० दिन सम्म

👉 तिनधामः जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाधिस

👇११ ज्योति लिङ्ग:
✅बाबा धाम, मलिकार्जुन, रामेश्वरम, भिमाशंकर, त्रमबक्रेस्वर, घृस्मेस्वर, ॐकारेस्वर, माहाकालेस्वर, स‍‍ोमनाथ, नागेस्वर, काशीबिस्वनाथ !

अन्य तिर्थ स्थलहरु:
✅गया, बोधगया, गंगासागर, कपिलमुनी, कोलकाता काली, बैतरणी नदी, लिङ्ग राज, कोडाक, जगन्नाथ पुरी धाम, साछि गोपाल, तिरुपति बालाजी, शिव काशी, श्री रंगम, काबेरी, रामेश्वरम, 22 कुण्ड स्नान, कन्याकुमारी, मीनाछी देवी, नासिक पञ्चवटी, दक्षिण गोदावरी, सिद्दि साईबाबा, नर्मदा स्नान, चोटिला देवी, त्रिवेणी संगम हिरण्य कपिला सरस्वती स्नान , द्वारकाधीस, भेट द्वारिका , मात्रि गया , पुस्कर ब्रह्म मन्दिर , मथुरा वृन्दाबन , प्रयागराज गंगा जमुना सरस्वती स्नान , पुष्कर, व्रमसरोबर काशी स्नान , अयोध्या रामजन्मभूमि , सर्योउ स्नान, सुनौलि हुदै देवघाट ,काठमाण्डौं र साथै अन्य स्थान पनि अबलोकन गराइनेछन्।

✅ श्राद्ध गर्ने स्थान:
पुन पुन, गया , जगन्नाथ पुरी, रामेश्वरम, द्वारिका धिस ,मात्रि गया बिन्दु सरोबर, काशी मनिकरणिका घाट!

अब पवित्र स्थलहरुको भर्मण को लागी बेलैमा सम्पर्क गरि सिट सुरक्षित गर्नुहोस्!!
📌थप जानकारीका लागी:
👉 Sai Ram Tirtha Yatra
📍 Gaushala Battisputali, Kathmandu, Nepal
📞 984-1264831, 01-4573933
📩 [email protected]

Address

Kathmandu
44600

Telephone

+9779841264831

Website

Alerts

Be the first to know and let us send you an email when Sai Ram Tirtha Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sai Ram Tirtha Yatra:

Share

Category