PrimeSewa Prize

PrimeSewa Prize PrimeSewa- RideSharing & Delivery Multi-Purpose Platform

उपरोक्त सम्बन्धमा यहि मिति २०८०-०९-२५ गते बेलुकी ०५:५३ बजे देखि प्राईमसेवा एपमा केहि प्राबिधि  त्रुटीहरु आएकोले प्राईमसे...
25/01/2024

उपरोक्त सम्बन्धमा यहि मिति २०८०-०९-२५ गते बेलुकी ०५:५३ बजे देखि प्राईमसेवा एपमा केहि प्राबिधि त्रुटीहरु आएकोले प्राईमसेवा एप शुरक्षा लाई मध्यनजर गर्दै २०८०-१०-०९ गते सम्मको लागी सेवा अबरुद्ध गर्नु परेकोमा सम्पूर्ण प्रयोगकर्ताहरु एवंम् राईडरहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी चाहान्छौ।

साथै, मिति २०८०-१०-१० गते बाट एप पूर्ण रुपमा सुचारु भएको सम्पूर्णहरुमा अवगत गराउदै अब उप्रान्त निरन्तर रुपमा सेवा प्रदान गर्ने, गराउने प्रतिबद्धता ब्यक्त गर्दछौं। साथै केहि सुझाव, सल्लाह, गुनासो भएमा निम्न बमोजिम सम्पर्क नम्बरहरुमा जानकारी गराउनु भएमा हामि आभारी हुनेछौ।

सम्पर्क नम्बरहरु:
०१-५९१७९८३ (सामान्य सोधपुछ)
९७४९४०३१२२ (प्रयोगकर्ताहरु)
९७४९४०३१३३ (राईडरहरु दर्ता प्रमाणीकरण)
९७४९४०३१२१ (आईटी, एप त्रुटी WhatsApp मात्र)
९७४९४०३१४१ (गुनासो एवंम् सुझाव सल्लाह)
९७४९४०३१२८ (राईडर दुर्घटना विमा सम्बन्धित)
९७४९४०३१२७ (प्रयोगकर्ता दुर्घटना विमा सम्बन्धित)

CashNep Platform
PrimeSewa- Koteshwor Branch
PrimeSewa- Surkhet Branch
PrimeSewa Prize
PrimeSewa News
PrimeSewa Riders Nepal
PrimeSewa- Dhangadhi Branch
PrimeSewa- Ride Sharing, Delivery App
PrimeSewa Koteshwor Branch
प्राईम सेवा दाङ्ग अफिसियल

Golden Opportunity For Students: Free First 10,000 students getting 50,000 shares unites of PrimeSewa.Download Now Prime...
13/01/2024

Golden Opportunity For Students: Free
First 10,000 students getting 50,000 shares unites of PrimeSewa.

Download Now PrimeSewa User App and Register
PrimeSewa
CashNep Platform
Dhanraj Shahi
Manoj Lama
Rajan Adhikari
PrimeSewa- Koteshwor Branch
PrimeSewa- Surkhet Branch
Bishnu Aryal
Jayanti Shahi Thakuri
PrimeSewa Prize
PrimeSewa Riders Nepal

तपाइँको यात्रा हाम्रो सुरक्षा यात्रु र चालक दुबैका लागी  24 घन्टा Insurance उप्लब्ध !! Download Android App (User)https:...
11/12/2023

तपाइँको यात्रा हाम्रो सुरक्षा
यात्रु र चालक दुबैका लागी 24 घन्टा Insurance उप्लब्ध !!

Download Android App (User)
https://play.google.com/store/apps/details?id=com.primesewa.user&pcampaignid=web_share

Download IOS App (User)
https://apps.apple.com/ae/app/primesewa-user/id6449158775

१. नेपाली युवाहरुले स्वदेशमै निर्माण गरिएको प्राईमसेवा सुपर एप काठमाडौं उपत्यका सहित अन्य मुख्य ५ सहरमा समेत सेवा प्रदान गर्दै आईरहेको छ।

२. प्रत्येक प्रयोगकर्ताले अधिकतम् रु. १,००० बराबरको संस्थाको शेयर कित्ता खरिद गर्न सकिनेछ। दुर्घटना विमा रु. १० लाख र उपचार खर्च रु. ४ लाख सम्म। (यात्रु लाई)

३. प्रयोगकर्ताले एप प्रयोग गरेको ३ महिना भित्र २० ट्रीप गरे वाफत कम्पनीको १ कित्ता शेयर बोनस नि:शुल्क प्राप्त गर्न सकिने छ।

४. यात्रा गर्ने प्रयोगकर्ताहरु मध्ये लक्की ड्र मार्फत सोहि दिन दुई जना लाई एग्रो गिफ्ट (Agro Gift) प्रदान गरिने छ।

५. प्रति रेफरलबाट रु. २० प्राप्त गर्न सकिने छ। (सर्त लागु हुनेछ)



PrimeSewa उद्घघाटन समारोह र राईडर प्रशिक्षण कार्यक्रम
02/12/2023

PrimeSewa उद्घघाटन समारोह र राईडर प्रशिक्षण कार्यक्रम

हार्दिक बधाई प्राईमसेवामा हुने हरेक हप्ताको पुरस्कारमा दाङ घोराहीका विशाल ओली ज्यु विजेता बन्नु भएको छ साथै रु. ५०० समेत...
05/07/2023

हार्दिक बधाई
प्राईमसेवामा हुने हरेक हप्ताको पुरस्कारमा दाङ घोराहीका विशाल ओली ज्यु विजेता बन्नु भएको छ साथै रु. ५०० समेत प्राप्त गर्नु भएको छ। यो हप्ता दाङ बाट १०९५ जनाहरुले सेवा लिनु भएको छ।

प्राईमसेवामा यात्रा गरौ नगद पुरस्कार पनि जित्ने मौका
PrimeSewa- Ride Sharing App
प्राईम सेवा दाङ्ग अफिसियल
PrimeSewa Prize

𝑫𝒐𝒘𝒏𝒍𝒐𝒂𝒅 𝑵𝒐𝒘:
PrimeSewa User App: https://play.google.com/store/apps/details?id=com.primesewa.user&hl=en

PrimeSewa Provider/Rider App: https://play.google.com/store/apps/details?id=com.primesewa.primesewaprovider&hl=en

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when PrimeSewa Prize posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PrimeSewa Prize:

Share

Category