03/10/2023
Room Shift Service in Kathmandu
तपाइहरु घर,फ्लाइट,रुम,अफिस,होटेल होस्टेल,गोदाम सार्दै हुनुहुन्छ भने हामिलाई सम्झनुस
🗣️हाम्रो सुबिधाहरु🙏
👉️घरायसी सामानहरु प्याकिङ गर्ने वा प्याकिङ गर्नको लागि बोरा काट्रुन टेप डोरि आदि सामाग्री उपलब्ध गराउने।
👉️ सामानहरु ओसारपसार गर्ने।🚛🚚🚒
👉️ गाडीमा लोडिङ अनलोडिङ गर्ने।
👉️खाट दराज टेबल वा अन्य फर्निचर खोल फिटिङ गर्ने।🛏️🔧🛠️⚒️
👉️कार्पेट बिछ्याउने।
👉️चाहिने सबै सामानहरु उपलब्ध हामी आफै उपलब्ध गराउने।🛠️🔧✂️✒️🗞️⚙️
👉️भ्यालीबाट बाहिरी जिल्लाभर सामान लानु वा ल्याउनु परेमा