17/10/2026
फूलपातीको हार्दिक शुभकामना! 🌺
बडादशैंको सप्तमीका दिन विभिन्न शुभ वनस्पतिहरू भित्र्याई देवी दुर्गाको पूजा-आराधना गर्ने परम्परा हो फूलपाती।
यस पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र मंगलमय जीवनको हार्दिक शुभकामना।
ADS-83/84-87