25/08/2026
सबै को जान्कारी को लागि,अहिले नेपाल मा फेस्बुक tiktok मा लाईभ बस्ने भिडियो पोस्ट गर्ने अनि पैसा कामाउने हरु को लर्को लागेको रहेछ,सबै लाई बधाई छ,हासेर,नाचेर,रोयर,पैसा कमाइने भय पछि काम किन गर्नु पर्यो,नेपाली समाज र जन्ता सकिने बिगृने बाताबरण को सुरुवात भैसकेको छ,होसियर ।