22/08/2026
कसैलाई ढाटन सकिन, कसैलाई झुट बोल्न सकिन ,कसैलाइ खोक्रो आससन देखाउन सकिन तर जस्ले ढाटछ,जसले झुट बोल्छ,जसले झुटा आससन देखाउछ त्यो राम्रो ,असल,सहि,बिस्वासिलो बन्छ हुन्छ।तेसैले सत्य बोल्नु भन्दा असत्य बोल्नु नै ठिक रहेछ।धेरै ज्ञानता बिद्ववान भयो भने पनि नास हुन्छ।