Kedar formation

Kedar formation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kedar formation, Travel Service, राजविराज, Kathmandu.

दाजुको गाडी राजबिराज बाट चोरी भएको छ। गाडी नमर 1320 हो।फेला परेकोमा सम्पक गर्नुहोस्। +977 980-7764871+977 980-7778487
13/08/2026

दाजुको गाडी राजबिराज बाट चोरी भएको छ।
गाडी नमर 1320 हो।
फेला परेकोमा सम्पक गर्नुहोस्।
+977 980-7764871
+977 980-7778487

09/08/2026

राम्रो कामलाइ सम्बोधन, हाम्रो देशमा पुराना सत्ता धारीले सक्काएका कलकारखाना लाइ यो सरकारले प्रथामिकतामा राखी अगाडि बढाउने काम भइरहेको छ।
जय नेपाल जय नागरिक!!

03/08/2026

Village school 🏫

Potential Trade between CSK and MI is on Cards...💙 Shivam Dube + Khaleel to MI💛 Hardik Pandya to CSK Super Store
02/08/2026

Potential Trade between CSK and MI is on Cards...

💙 Shivam Dube + Khaleel to MI
💛 Hardik Pandya to CSK Super Store

01/08/2026

Jai shree ram 🙏🕉

31/07/2026

💔

30/07/2026

एक मुस्लिम लड़के की बजरंगबली भक्ति देखिए। अपना जुठा खिलाया | Emotionalvideo

29/07/2026

कुन पापी र छ यो नेपाल को त पक्कै न होला कुन देश को र छ

28/07/2026

Aba ko suruwat

आखिर नेपाल प्रहरी र नेपाल सरकार के गरिरहेका छन्? सामाजिक सञ्जालमा एक व्यक्तिले मधेसी समुदायलाई अपमानजनक गाली गर्दै, जानक...
26/07/2026

आखिर नेपाल प्रहरी र नेपाल सरकार के गरिरहेका छन्? सामाजिक सञ्जालमा एक व्यक्तिले मधेसी समुदायलाई अपमानजनक गाली गर्दै, जानकी मन्दिर जलाउनेजस्ता अभिव्यक्ति खुलेआम दिएको भिडियो भाइरल भइरहेको छ। के मधेसीलाई गाली गर्ने, जातीय घृणा फैलाउने र धार्मिक आस्थामाथि आक्रमण गर्ने छुट कसैलाई छ? यदि छैन भने, अहिलेसम्म उक्त व्यक्तिलाई किन पक्राउ गरिएको छैन? किन कानुनअनुसार कडा कारबाही गरिएको छैन?

गृहमन्त्री सुदन गुरुङज्यू र नेपाल प्रहरीसँग हाम्रो प्रश्न छ—कानुन सबैका लागि बराबर हो भने यस्तो अभिव्यक्ति दिने व्यक्तिमाथि अहिलेसम्म किन कारबाही भएको छैन? जातीय सद्भाव बिगार्ने र धार्मिक भावना भड्काउने कुनै पनि कार्यमाथि तत्काल निष्पक्ष र कानुनी कारबाही हुनुपर्छ।..

Address

राजविराज
Kathmandu
9816

Telephone

9816710033

Website

Alerts

Be the first to know and let us send you an email when Kedar formation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category