21/07/2021
सेल्भेसन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो सम्पुर्ण सेवा संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी पुर्ण सुचारुमा आएकाछौँ। कोभिड-१९ महामारीको बन्दाबन्दीको असहज परिस्थितिमा पनि हामी हजुरहरुको सेवामा हजुरहरुलाई थौरै भएपनि सहज बनाउने कोशिस गर्दै पुर्ण संचालनमा आएका छौँ । दैनिक सुविधाजनक टुरिष्ट बसमा काठमाण्डौँ देखी पोखरा वा पोखरा देखी काठमाडौँ जान आउन परेमा हामीहरुलाई सम्पर्क गर्नुहोला । विगत लामो समयदेखिनै हामी हजुरहरुलाई सेवा प्रदान गर्दै आईरहेको र दुखद संकटको घडिमा पनि हामी हजुरहरुलाई सेवा प्रदान गर्न पुर्ण संचालनमा आएकाछौँ। संकटको घडीमा सम्पुर्ण सुरक्षाको मध्यनजर गर्दै सुलभ भाडा दरमा दक्ष तथा अनुभवी चालकको साथमा काठमाडौँ र पोखरा दुबै तर्फबाट पुर्ण संचालन हुने सम्पुर्ण गाह्रक महानुवाभहरुलाई जानकारी गर्दछौँ । अग्रीम बुकिंगको पनि व्यवस्था गरिएको छौ र कार्यलयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नसक्नु हुनेछ । आरमदायी र सुरक्षित यात्रा को लागि हामीलाई सम्झनुहोस् । धन्यवाद !🙏
थप जानकारीको लागि तल दिएको नम्बरमा हामीलाई सम्पर्क गर्नुहोला:
साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि
पोखरा कार्यलय : पृथ्वी राजमार्ग, चाउथे-१४
कार्यलय नम्बर:☎️☎️ ०६१-४५६३७९
मोबाइल नम्बर:📱📱 ९८५६०३२२४२,९८५६०२०६९८
काठमाडौँ कार्यलय: पकनाजोल-१६ , ठमेल
कार्यलय नम्बर:☎️☎️ ०१-४७००८२६
मोबाइल नम्बर:📱📱 ९८५११३२२४२, ९८५११९९८२०,९८१४२४५१०९
📩इमेल: [email protected]
🌐वेबसाइट: www.salvationtravel.com