Air Ticket To/From Nepal

Air Ticket To/From Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Air Ticket To/From Nepal, Transportation Service, newroad, Kathmandu.

26/03/2020

32100 नम्बर डायल गरे कोरोनाबारे थाहा पाइने
Covid-19, Call Center [NTC/Ncell] : 1115
Nepal Police-100
Sukraraj Hospital, Teku- 01-4253396, 01-4253395
Gandaki Hospital- 061520067
हटलाइन नम्बर हरु [8AM-8PM] : 9851255839 , 9851255837 , 9851255834

कोरोना भाइरस , यसको लक्षण र जोगिने उपाय।जानी राखौ।
04/03/2020

कोरोना भाइरस , यसको लक्षण र जोगिने उपाय।
जानी राखौ।

कोरोना भाइरस , यसको लक्षण र जोगिने उपाय।
जानी राखौ।
सक्दो सेयर गरौ।

20/07/2019

Where do you want to go and need ticketing?
Comment below!

Kathmandu-Osaka-Kathmandu , Nepal Airlines!Tickets are Open Now!
14/05/2019

Kathmandu-Osaka-Kathmandu , Nepal Airlines!
Tickets are Open Now!

We are overjoyed to announce tickets are now available for Kathmandu - Osaka - Kathmandu sector on Nepal Airlines.
Please visit Nepal Airlines Office or nearest travel agents for tickets. Internet booking will be made available soon.

Japan:
Country Manager Japan: Mr.Santosh Pandey
Mobile: 090-9112-2456 Email: [email protected]

Nepal:
Nepal (Head Office)
Nepal Airlines Building
Kantipath, Kathmandu
Tel No: 4220757, 4248614, 4244055, 4248617
Fax: +977-01-4225348
Toll-Free No. 16600110787
E-mail : [email protected], [email protected]

For low cost international tickets:
11/01/2019

For low cost international tickets:

Compare millions of flights, as well as car hire and hotels worldwide - for free! Skyscanner is the travel search site for savvy travellers.

देशभित्रको हवाई भाडा घट्योआन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ। नेपाल आयल...
11/01/2019

देशभित्रको हवाई भाडा घट्यो
आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ।
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।

इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घटेको वायुसेवा संचालक समितिले जनाएको छ। घटेको भाडा २९ पुसदेखि लागू हुने समितिले जनाएको छ।

उडानमा भाडा र इन्धन शुल्कको नाममा छुट्टै शिर्षक हुन्छ, यात्रुले भने एउटै शिर्षक भाडाको रुपमा तिर्छन्। इन्धनको मूल्य घटेपछि इन्धन शुल्क शिर्षकको मूल्य घटेको हो। जसले यात्रुलाई हवाई भाडा घट्न जान्छ।

‘इन्धनको भाडा घटेसँगै बैठक बसेर निर्धारित सुत्रअनुसार नयाँ भाडा समायोजन गरिएको हो’ वायुसेवा संचालक समितिका अध्यक्ष पवित्रकुमार कार्कीले भने।-SetoPati

आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटेसँगै देशभरको हवाई भाडा पनि घटेको छ। इन्धनको मूल्यमा एक रुपैयाँ ...

Remember us for Domestic Air Ticketing!
30/10/2018

Remember us for Domestic Air Ticketing!

11/08/2018

के तपाईं आफ्नो फेसबूक पेजलाई बुस्ट गर्न चाहनुहुन्छ?
थोरै लागत मा आफ्नो ब्यवसाय वा संस्था को फेसबूक पेज बुस्ट गर्नुहोस्।
र आफ्नो ब्यवसाय लाई अझ बढी ग्राहक समक्ष पुर्‍याउनुहोस् ।
सम्पर्क: 9841078525

29/05/2018

Happy 11th International Mt. Everest (Sagarmatha) Day !

Today is a big day for the world's mountaineering community.

New Air Fair...
04/07/2017

New Air Fair...

Address

Newroad
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Air Ticket To/From Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Buy Air Ticket at Low Fair!

Send us a Message for your schedule, we will contact you for ticketing!