BusSewa

Call Directions Website Contact the business

BusSewa Nepal’s No.1 All-in-One Travel App with 500K+ Installs! Book Bus, Flight, Hotel, and Car Rentals easily in one place.

BusSewa: Trusted Ticketing Platform!
🌐www.bussewa.com.np
📲 Android App: https://shorturl.at/eLPso
📲 IOS App: https://shorturl.at/PFHXz BusSewa is Nepal's Number 1 online realtime bus tickets booking/buying platform.

यो दशैंमा Butwal देखि Ridi हुदै Tamghas र Tamghas देखि रिडी हुदै Butwal सम्म कोको हुनहुन्छ त?🤔  Download the app now and...
28/09/2026

यो दशैंमा Butwal देखि Ridi हुदै Tamghas र Tamghas देखि रिडी हुदै Butwal सम्म कोको हुनहुन्छ त?🤔
Download the app now and Ready to Book your Ticket on BusSewa!👇

𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://shorturl.at/eLPso
𝗜𝗢𝗦:: https://shorturl.at/PFHXz
𝐖𝐞𝐛: www.bussewa.com.np

𝐁𝐮𝐬𝐒𝐞𝐰𝐚: 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐭𝐟𝐨𝐫𝐦!

28/09/2026

SUNAULO MAHAKALI VIP SOFA BUS!!😎
For the route Kathmandu to Mahendranagar and Mahendranagar to Kathmandu!!📍
Book your Ticket on BusSewa!👇

𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://shorturl.at/eLPso
𝗜𝗢𝗦:: https://shorturl.at/PFHXz
𝐖𝐞𝐛: www.bussewa.com.np

𝐁𝐮𝐬𝐒𝐞𝐰𝐚: 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐭𝐟𝐨𝐫𝐦!

काठमाडौंको मौसम खुल्दै, उपत्यकामा फेरि देखिन थाल्यो घाम...काठमाडौंको मौसम बिस्तारै खुल्दै गएको छ, जसले उपत्यकामा सफा र त...
27/09/2026

काठमाडौंको मौसम खुल्दै, उपत्यकामा फेरि देखिन थाल्यो घाम...

काठमाडौंको मौसम बिस्तारै खुल्दै गएको छ, जसले उपत्यकामा सफा र ताजा वातावरणको अनुभूति गराएको छ। पछिल्लो वर्षापछि आकाश क्रमशः खुल्दै गएको भए पनि केही स्थानमा अझै वर्षा हुन सक्ने सम्भावना छ।😊

27/09/2026

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै खुल्ने तयारी!!
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै यात्रु तथा सवारीसाधनलाई राहत मिलेको छ। यस्तै, अवरुद्ध पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

Happy World Tourism Day!🌍Every journey connects us to new places, new people, and new experiences. This World Tourism Da...
27/09/2026

Happy World Tourism Day!🌍

Every journey connects us to new places, new people, and new experiences. This World Tourism Day, let’s travel, explore, support local communities, and create memories along the way.😊

From the mountains to the cities, every destination has a story waiting to be discovered. Where will your next journey take you? 🤔

26/09/2026

WEATHER ALERT ⚠️

आज राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको छ।
भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समेत हावाहुरीको सम्भावना रहेकाले यात्रु तथा चालकहरूलाई सतर्क र सुरक्षित यात्रा गर्न अनुरोध गरिन्छ।

BUSSEWA — सुरक्षित यात्रा, हाम्रो प्राथमिकता।

दशैंमा घर जाने तयारी भयो त? 🚌यसपालिको यात्रा अझै सजिलो र झन्झटरहित बनाउनुहोस् BusSewa App बाट। 📱𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://shortur...
26/09/2026

दशैंमा घर जाने तयारी भयो त? 🚌
यसपालिको यात्रा अझै सजिलो र झन्झटरहित बनाउनुहोस् BusSewa App बाट। 📱

𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://shorturl.at/eLPso
𝗜𝗢𝗦:: https://shorturl.at/PFHXz
𝐖𝐞𝐛: www.bussewa.com.np

टिक‌ट सजिलै बुक गर्नुहोस् र ढुक्क भएर घर पुग्नुहोस्।

25/09/2026

दशैं आयो, BusSewaले Ticket ल्यायो!! 😎

MANJUSHREE AIR SUSPENSION SOFA!!
Route Kathmandu to Lamki, Attariya, Dhangadhi📍
Dashainको Ticket Book गर्न आजै 𝐁𝐮𝐬𝐒𝐞𝐰𝐚 𝐀𝐩𝐩 𝐃𝐨𝐰𝐧𝐥𝐨𝐚𝐝 गर्नुहोस्।👇

𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://shorturl.at/eLPso
𝗜𝗢𝗦:: https://shorturl.at/PFHXz
𝐖𝐞𝐛: www.bussewa.com.np

𝐁𝐮𝐬𝐒𝐞𝐰𝐚: 𝐍𝐞𝐩𝐚𝐥'𝐬 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐓𝐢𝐜𝐤𝐞𝐭𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐭𝐟𝐨𝐫𝐦!

मौसम खराब हुनसक्छ, यात्रा सुरक्षित बनाऔँ!⚠️असोज ९ देखि ११ गतेसम्म भारी वर्षासँगै मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातको...
25/09/2026

मौसम खराब हुनसक्छ, यात्रा सुरक्षित बनाऔँ!⚠️
असोज ९ देखि ११ गतेसम्म भारी वर्षासँगै मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ।

बाढी, पहिरो र डुबानका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था र मार्ग खुले/नखुलेको पुष्टि गर्न नभुल्नुहोस्।

मौसमअनुसार यात्रा योजना बनाऔँ। सजग रहौँ, सुरक्षित रहौँ।🙏
BusSewa

इन्द्र जात्राको हार्दिक शुभकामना!संस्कृति र परम्पराको उत्सव मनाउँदै, आफ्ना प्रियजनसम्मको यात्रा सुरक्षित र सुखद रहोस्। ❤...
25/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना!
संस्कृति र परम्पराको उत्सव मनाउँदै, आफ्ना प्रियजनसम्मको यात्रा सुरक्षित र सुखद रहोस्। ❤️

BusSewa, तपाईंको यात्राको साथी।

Address

Surya Bikram Marg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when BusSewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BusSewa:

Shortcuts

Share