SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.

SOLVE & CARE - Creative Unique Group Pvt. Ltd. Company And Brand

मिति २०८३ भाद्र १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाहरुमा ठ...
01/09/2026

मिति २०८३ भाद्र १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाहरुमा ठूलो जनधनको क्षति भई अत्यन्तै दु:खद साथै कठिन परिस्थिति सृजना भएको हुँदा प्रभावित नागरिकहरुलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले क्रियटिभ युनिक ग्रुप प्रा. लि. कम्पनीमा आवद्ध सयौं कर्मचारीहरुबाट PRIME MINISTERS DISASTER RELIEF FUND मार्फत व्यक्तिगत रुपमा आर्थिक र भौतिक सहयोग रह्यो नै साथसाथै यस क्रियटिभ युनिक ग्रुप प्रा. लि. कम्पनीको तर्फबाट रु. ११,१११/- (एघार हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग गरेको क्षण र खुशी यहाँहरु समक्ष व्यक्त गर्दछौं ।
सहयोग गर्नुमा गर्व गरौं !!!
सल्भ एण्ड केयर

26/08/2026

शरीर दुखाइबाट राहत खोज्दै हुनुहुन्छ ?
Solve & Care Pain Heal Therapy Oil प्रयोग गर्नुभयो त?
जहिले पनि, जहाँ पनि, दुखाइ भएको स्थानमा हल्का मालिस गर्नुहोस् र शरीरलाई दिनुहोस् आरामदायी अनुभूति!
धेरै उपाय अपनाउनुभयो पटक–पटक?
Solve & Care Pain Heal Therapy Oil प्रयोग गर्नुहोस एकपटक !
यो सामान तल दिईएको वेबसाईटबाट सजिलै खरिद गर्न सक्नुहुनेछ ।
www.damimart.com
Order Now: 9808857315
प्रयोग गर्नुअघि लेबल तथा प्रयोग विधि पढ्नुहोस्। बाह्य प्रयोगका लागि मात्र।
गम्भीर वा निरन्तर दुखाइ भए स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

#घुँडादुखाइ #ढाडदुखाइ #जोर्नीदुखाइ #नेपालीउत्पादन

Thank you www.damimart.comके तपाईंको शरीर दुखिरहन्छ ?अब घरमै बसि बसि थेरापी ओइल अनलाइन सपिङ्ग गर्नुहोस र शरीरको दुखाई ठि...
15/07/2026

Thank you www.damimart.com
के तपाईंको शरीर दुखिरहन्छ ?
अब घरमै बसि बसि थेरापी ओइल अनलाइन सपिङ्ग गर्नुहोस र शरीरको दुखाई ठिक पार्नुहोस ।

Pain Heal Therapy Oil - 200 ml.

Now, You can buy all the goods from;www.damimart.com
15/07/2026

Now, You can buy all the goods from;
www.damimart.com

Up to 13% Off on all products I Free Home Delivery

12/07/2026

के हजुरको शरीर धेरै दुख्छ ? यो थेरापी तेल प्रयोग गर्नुहोस, केहि हप्तामा ठिक हुन्छ ।

तपाईंको घरमा यो C2 Cleaner छ ? comment मा प्रतिक्रिया दिनुहुन अनुरोध छ ।भान्साको चिल्लो चिम्नी सर्लक्क सफा बनाउने, जस्तो...
03/05/2026

तपाईंको घरमा यो C2 Cleaner छ ? comment मा प्रतिक्रिया दिनुहुन अनुरोध छ ।
भान्साको चिल्लो चिम्नी सर्लक्क सफा बनाउने, जस्तो सुकै दाग सफा बनाउने अत्यधिक रुचाईएको स्प्रे ।
Shop On: www.damimart.com
for More details: www.solvencare.com

के तपाईंले प्रयोग गर्नुभयो ?SUN Block Cream SPF 30 अनुहारलाई घामको UV Rays बाट जोगाउनुहोस ।Shop On: www.damimart.comfor ...
02/05/2026

के तपाईंले प्रयोग गर्नुभयो ?
SUN Block Cream SPF 30
अनुहारलाई घामको UV Rays बाट जोगाउनुहोस ।
Shop On: www.damimart.com
for More details: www.solvencare.com

Address

Basundhara, Ring Road
Kathmandu
44608

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97714483050

Alerts

Be the first to know and let us send you an email when SOLVE & CARE - Creative Unique Group Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SOLVE & CARE - Creative Unique Group Pvt. Ltd.:

Shortcuts

Share