14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, सम्माननीय साझेदारहरू तथा व्यावसायिक सहकर्मीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
यहाँहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हामी Garuda Express परिवार हार्दिक आभार व्यक्त गर्दछौं। नयाँ वर्षले हामी सबैका नयाँ अवसर, सफलता र समृद्धि लिएर आओस् भन्ने कामना गर्दछौं।
आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।
धन्यवाद।