15/08/2026
इलामको कन्याम, फिक्कल जान पनि यो वस उपुक्त हुन्छ। दार्जिलिड. सिक्किम जान यो वस उपयुक्त हुन्छ। पशुपतिनगर जान विहान हाइस र दिउँसो वस १ वजे जान्छ। कलकी तथा वसपार्कवाट चड्न सक्नुहुनेछ। वस तथा हाइस को लागि हाम्रो विहान हाइस र दिँउसो ठुलो गाडी एसी सोफा वसको लागि । कोटेश्वर, नया वस पार्क, कलंकी आदि ठाउँहरुवाट चड्न सक्नुहुनेछ। १ वजे सम्म गाडी पाईन्छ।
phone us, whats app us for the Kathmandu to Pashupatinagar journey and pashupatinagar to Kathmandu tours.