Hilife Logistics

Hilife Logistics This company Helps importer ,exporter & custom administration We specialize in customs clearance, import export and transport related work.

सरकारले केरा, धनियाँ, एभोकाडो लगायत केही कृषिजन्य वस्तुको आयातमा रोक तथा नयाँ मापदण्ड लागू गरेको छ। रोग र हानिकारक किराक...
13/06/2026

सरकारले केरा, धनियाँ, एभोकाडो लगायत केही कृषिजन्य वस्तुको आयातमा रोक तथा नयाँ मापदण्ड लागू गरेको छ। रोग र हानिकारक किराको जोखिम देखिएपछि यस्तो निर्णय गरिएको हो। 🌱🇳🇵

नेपाल सरकार अर्थमन्त्रालय भन्सार विभागको सूचना अब मिति २०७३ जेठ १६ बाट पास हुने मालवस्तुको दर रेट भाउ बजेटमा व्यवस्था गर...
29/05/2026

नेपाल सरकार अर्थमन्त्रालय भन्सार विभागको सूचना अब मिति २०७३ जेठ १६ बाट पास हुने मालवस्तुको दर रेट भाउ बजेटमा व्यवस्था गरिए अनुसार हुनेछ

भन्सारमा एमआरपी अनिवार्य भएपछि जाँचपास ठप्प, देशभर करिब १ हजार कन्टेनर नाकामै रोकिए।एमआरपी नभएका वस्तु पास नहुँदा व्यवसा...
30/04/2026

भन्सारमा एमआरपी अनिवार्य भएपछि जाँचपास ठप्प, देशभर करिब १ हजार कन्टेनर नाकामै रोकिए।
एमआरपी नभएका वस्तु पास नहुँदा व्यवसायीले व्यवस्था अव्यावहारिक भन्दै विरोध गरेका छन्।

  -CUSTOMS CLEARANCE - Air Freight - Shipping -Road Transport -Product Sourcing -TT/LC Payment Management --Exim Code Ma...
15/04/2026


-CUSTOMS CLEARANCE
- Air Freight
- Shipping
-Road Transport
-Product Sourcing
-TT/LC Payment Management -
-Exim Code Management
+977-9856082660,+977 -9810171517 Head Office-Tarahal Chowk,sinamangal Kathmandu
Branch Office - Si.Na.Pa- 01, Rupendahai ,Bhairahawa [email protected]

चालु आवको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार करिब पौने ११ खर्ब रुपैयाँ पुगेको छ। यसमा आयात ९ खर्ब ३९ अर्ब (८७%) र न...
22/01/2026

चालु आवको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार करिब पौने ११ खर्ब रुपैयाँ पुगेको छ। यसमा आयात ९ खर्ब ३९ अर्ब (८७%) र निर्यात १ खर्ब ४२ अर्ब (१३%) रहेको छ। आयात १४.१८% र निर्यात ४३.७६% ले बढेको छ। 🙏🏻

चालु आर्थिक वर्षको पहिलो भन्सार व्यवस्थापन गोष्ठी यही पुष १८ र १९ गते सम्पन्न माननीय अर्थमन्त्रीज्यूको सम्मुपस्थितिमा भन...
07/01/2026

चालु आर्थिक वर्षको पहिलो भन्सार व्यवस्थापन गोष्ठी यही पुष १८ र १९ गते सम्पन्न माननीय अर्थमन्त्रीज्यूको सम्मुपस्थितिमा भन्सार विभागमा सम्पन्न भयो।

उक्त कार्यक्रमकै अवसरमा भन्सार मूल्याङ्कन डाटावेस प्रणाली सबै भन्सार कार्यालयमा कार्यान्वयनमा ल्याइ सन्दर्भ मूल्य सूचीलाइ पूर्णरुपमा विस्थापन समेत गरिएको छ।

25/11/2025
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।
23/11/2025

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।

देशविदेशमा छरिएर रहनुभएका हाम्रा शुभचिन्तकहरू आफन्तहरू व्यावसायिक साझेदारहरू लगायत सम्पूर्ण नेपालीहरुलाई तिहारको अवसरमा ...
22/10/2025

देशविदेशमा छरिएर रहनुभएका हाम्रा शुभचिन्तकहरू आफन्तहरू व्यावसायिक साझेदारहरू लगायत सम्पूर्ण नेपालीहरुलाई तिहारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
🙏🏻❤️

Address

Sinamangal 09 Kathmandu
Kathmandu

Telephone

+9779856082660

Website

Alerts

Be the first to know and let us send you an email when Hilife Logistics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hilife Logistics:

Shortcuts

Share