Courier Service in Nepal - Surya Export

Courier Service in Nepal - Surya Export Surya International export worldwide Courier Service THAMEL PAKNAJOL KTM NEPAL

29/04/2026
27/04/2026

बिदेशमा खानेकुरा, औसधि, कपडा पठाउनको लागी Surya international export लाई सम्झिनु होस्।
सम्पर्क:
काठमाडौ Thamel Paknajol - 9851228832

14/04/2026

Happy new year 2083 guys, wishing y’ll a healthy and prosperous year ahead!!

12/04/2026

विश्वभरि तपाईंका प्रियजनहरूलाई छिटो र सुरक्षित रूपमा कुरियर पुर्‍याउन हामी सधैं तयार छौं, हाम्रो अन्तर्राष्ट्रिय कुरियर सेवा लाई सेवा गर्न मौका दिनु होस ।
📲9851228832

08/04/2026

नेपालबाट सामान पठाउनु छ? अब चिन्ता लिनु पर्दैन!
अब नेपालमै बसेर
मूर्ति, फर्निचर, दराज, भाँडाकुडा, लुगा, उपहार सामग्री, कस्मेटिक्स, औषधि
जस्ता ठूला–साना सबै किसिमका सामान
विश्वका जुनसुकै कुनामा सजिलै, सुरक्षित र भरपर्दो तरिकाले पठाउन सक्नुहुन्छ 🌍✈️
🇺🇸 अमेरिका
🇨🇦 क्यानडा
🇦🇺 अष्ट्रेलिया
🇯🇵 जापान
🇰🇷 दक्षिण कोरिया
🇳🇿 न्युजिल्याण्ड
🇪🇺 युरोपका सबै देशहरू
🇶🇦 गल्फका सबै देशहरू
अब महँगो र झन्झटिलो कार्गो खोज्नुपर्ने आवश्यकता छैन।
Surya Cargo ले प्रदान गर्छ
सस्तो मूल्य, छिटो डेलिभरी र विश्वासिलो सेवा 🚚📦
👉 आजै हाम्रो अफिसमा आएर बुक गर्नुहोस्।
👉 सामान लिएर आउनुहोस्, बाँकी सबै काम हामी गर्छौं।
👉 छिटो प्रोसेस र समयमै डेलिभरीको ग्यारेन्टी।
📞 985-1228832. 9849861254
🏢 Surya international export
📍 Thamel paknajol chok काठमाडौं

27/03/2026

विदेशमा सामान पठाउनु छ? अब चिन्ता नलिनुहोस्!
नेपालबाट सुकुटी, घ्यू, गुन्द्रुक, सम्पूर्ण खानेकुरा, कस्मेटिक्स, औषधि तथा भ्याकुम गरिएको सामान
अब विश्वका जुनसुकै कुनामा सजिलै पठाउनुहोस् 🌍✈️
🇺🇸 अमेरिका | 🇨🇦 क्यानडा | 🇬🇧 यूके | 🇪🇺 युरोप | 🇶🇦 गल्फ
र विश्वका अन्य सबै देशहरूमा
सस्तो मूल्य, छिटो र विश्वासिलो तरिकाले डेलिभरी 🚚📦
यदि तपाईं भरपर्दो र सस्तो कार्गो खोज्दै हुनुहुन्छ भने
आजै फोन गर्नुहोस् 👇
📞 9851228832
Surya international export
📍 Thamel paknajol Kathmandu Nepal

16/01/2026

नेपालबाट विदेशमा सामान पठाउने सोच्दै हुनुहुन्छ? अब झन्झट छोड्नुहोस्!
मूर्ति, फर्निचर, लुगाफाटा, औषधि वा स-साना उपहार—तपाईंको जुनसुकै सामान, अब विश्वको जुनसुकै कुनामा!
अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, युरोप होस् वा गल्फका देशहरू, सूर्य कार्गोले दिन्छ सबैभन्दा सस्तो मूल्य र छिटो डेलिभरीको ग्यारेन्टी।
तपाईं सामान लिएर आउनुहोस्, प्याकिङदेखि डेलिभरीसम्मको सबै काम हामी गर्छौं।
सूर्य इन्टरनेशनल एक्सपोर्ट, ठमेल, पकनजोल चोक, काठमाडौं।
थप जानकारीका लागि दिएको नम्बरमा सम्पर्क गर्नुहोला।
Surya Cargo—तपाईंको भरोसा, हाम्रो जिम्मेवारी! #

16/01/2026

नेपालबाट विदेशमा सामान पठाउने सोच्दै हुनुहुन्छ? अब झन्झट छोड्नुहोस्!
मूर्ति, फर्निचर, लुगाफाटा, औषधि वा स-साना उपहार—तपाईंको जुनसुकै सामान, अब विश्वको जुनसुकै कुनामा!
अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, युरोप होस् वा गल्फका देशहरू, सूर्य कार्गोले दिन्छ सबैभन्दा सस्तो मूल्य र छिटो डेलिभरीको ग्यारेन्टी।
तपाईं सामान लिएर आउनुहोस्, प्याकिङदेखि डेलिभरीसम्मको सबै काम हामी गर्छौं।
सूर्य इन्टरनेशनल एक्सपोर्ट, ठमेल, पकनजोल चोक, काठमाडौं।
थप जानकारीका लागि दिएको नम्बरमा सम्पर्क गर्नुहोला।
Surya Cargo—तपाईंको भरोसा, हाम्रो जिम्मेवारी!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Courier Service in Nepal - Surya Export posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Courier Service in Nepal - Surya Export:

Share